दुर्घटनामा परी घाइते भएका ६ जना प्रहरीलाई हेलिकप्टरबाट उद्धार गरियो

गाडीमा चालकसहित नेपाल प्रहरीका डिएसपी प्रकाश डाँगी र सशस्त्र प्रहरीका डिएसपी रबिन्द्र श्रेष्ठसहित ६ जना सवार थिए। नेपाल प्रहीका डिएसपी प्रकास डाँगी र सशस्त्र प्रहरीका डिएसपी रविन्द्र श्रेष्ठसहित अन्य सबै घाइते भएका हुन्।...

सम्बन्धित सामग्री

दैलेखको डढेलोका घाइते ४ जनाको हेलिकप्टरबाट उद्धार

दैलेख : जिल्लाको आठविस नगरपालिका-६ को माल्या जङ्गलमा बुधबार भएको डढेलोमा जलेर घाइते भएकाहरूको हेलिकप्टरबाट उद्धार गरिएको छ।डढेलोमा घाइते भएकामध्ये ४ जनाको हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि कोहलपुर पठाइएको दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले बताए। घाइते भएका अर्का एक जनाको उद्धार गरी कोहलपुर पठाउने तयारी गरिएको लम्सालले बताए।डढेलोमा सिकिस्त हुनेहरूमा आठविस नगरपालिका-६ का भैरे विक, प्रज विक, नवीन विक र नैना विकलाई हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि कोहलपुर पठाइएको र अन्य एक जना वसुन्

कालीकोटमा आगलागीबाट घाइते भएका विष्टको हेलिकप्टरबाट उद्धार

कालीकोटको नरहरिनाथ गाउँपालिका-८ मा आगलागीमा परी घाइते भएका ४७ वर्षीय अदानसिंह विष्टलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । आगलागीमा दुई जना घाइते भएकोमा खाडाचक्र-२ का ५५ वर्षीय जयलाल विकको कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो ।

बस दुर्घटनामा गर्भवतीसहित छ घाइते, तीनको हेलिकप्टरबाट उद्धार

उदयपुरको गाईघाटबाट यात्रु लिएर सदरमुकाम दिक्तेलतर्फ आउँदै गरेको प्रदेश १–०५–००१ ख ००१७ नम्बरको बस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइँपामा दुर्घटना हुँदा गर्भवतीसहित छ यात्रु गम्भीर घाइते भएका छन्।

घर भत्किएर गम्भीर घाइते भएका चारजनाको चार दिन पछि हेलिकोप्टरबाट उद्धार

अविरल वर्षाले घर भत्किएर गम्भीर घाइते भएका चंखेली र ताजाँकोट गाउँपालिकाका चार जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । चंखेली गाउँपालिका-६ का ४२ वर्षीय देउचे कामी, २८ वर्षीया उनकी श्रीमती अवकति...

करेन्ट लागेर घाइते भएका शाहको हेलिकप्टरबाट उद्धार

नेपाल टेलिकम फोर जी सेवा विस्तारका क्रममा बिहान १० बजे बझाङ चिरवित्थड गाउँपालिका धरान बजारमा करेन्ट लागेर शाह गम्भीर घाइते भएका थिए । उनलाई बझाङबाट स्कारपियोमा खोडपे पुर्‍याइएको थियो ।

खेवाङ पहिरोका घाइतेलाई हेलिकप्टरबाट उद्धार गरेर विराटनगर लगियो

३ असार, ताप्लेजुङ । गए रातिको पहिरोमा परी सख्त घाइते भएका सिरिजङ्घा गाउँपालिका–७ खेवाङका विष्णु अधिकारीलाई उपचारका लागि विराटनगर लगिएको छ । आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत विराटनगरको कोसी अस्पतालमा उपचारका लागि लगिएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए । पेट, अनुहार र टाउकोमा चोट लागेर सख्त घाइते भएका अधिकारीलाई उद्धार गर्न जिल्ला विपद् […]

घाइतेको हेलिकप्टरबाट उद्धार गर्न निर्देशन

सुर्खेतबाट जाजरकोट जाँदै गरेको क ०२–००१ च ०३४१ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको र अन्य पाँच जना गम्भीर घाइते भएका गृह मन्त्रालयले जनाएको छ । अन्य चार जना भने सामान्य घाइते भएको प्रजिअ शाहीले जानकारी दिए।...

हुम्लामा घाइते भएका मतदान अधिकृतसहित तीनजनाको हेलिकप्टरबाट उद्धार

सुर्खेत- हुम्लाको चंखेली गाउँपालिका-२ स्थित महादेव मतदान केन्द्रमा ढुङ्गाले लागेर घाइते भएका मतदान अधिकृतसहित तीनजनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ ।झडपमा परी मतदान अधिकृत कृष्णप्रसाद आचार्य, कार्यालय सहयोगी काला रावत र अर्का एक स्थानीय घाइते भएका थिए । घाइते भएका कार्यालय सहयोगी काला रोकायलाई उद्धार गरी उपचारका लागि सुर्खेत लगिएको हुम्लाकी प्रमुख जिल्ला अधिकारी सीता परियारले […]

दुर्घटनामा गम्भीर घाइते भएकालाई सेनाको हेलिकप्टरबाट उद्धार

दुर्घटनामा गम्भीर घाइते भएका रास्कोट नगरपालिका-९ का लक्ष्मीप्रसाद बराल र टेक लुवारलाई थप उपचारका लागि सुर्खेत ल्याइएको छ ।

स्वीट्जरल्यान्डको पहाडी क्षेत्रमा घाइते भएका गाईको हेलिकोप्टरबाट उद्धार

काठमाडौँ । स्वीट्जरल्यान्डको पहाडी क्षेत्रमा घाइते भएका गाईको हेलिकोप्टरबाट उद्धार गरिएको छ। गर्मी मौसममा उच्च स्थानका चौरमा चर्न गएका गाई घाइते भएपछि हेलिकोप्टरबाट उद्धार गरिएको हो। घाइते भएपछि हिँडेर तल झर्न नसक्ने १० वटा गाईहरूलाई हेलिकप्टरबाट उद्धार गरी पहाडको फेदमा पुर्‍याइएको छ। हेर्नुहोस् फोटो