घर भत्किएर गम्भीर घाइते भएका चारजनाको चार दिन पछि हेलिकोप्टरबाट उद्धार

अविरल वर्षाले घर भत्किएर गम्भीर घाइते भएका चंखेली र ताजाँकोट गाउँपालिकाका चार जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । चंखेली गाउँपालिका-६ का ४२ वर्षीय देउचे कामी, २८ वर्षीया उनकी श्रीमती अवकति...

सम्बन्धित सामग्री

कालिकोटमा एकैदिन दुई गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार

पलाता गाउँपालिका-६ खीन उखाडीकी ३५ वर्षीया रिउली रोकायालाई ३ दिनअघि प्रसूति ब्यथाले च्याप्यो । स्वास्थ्य संस्था टाढा भएकाले एक दिन घरमै राखेर मंगलबार दिउँसो आफन्तले बोकेर नेटास्थित स्वास्थ्य चौकी पुर्‍याए ।

सांसद बजगाईँद्वारा बिरामीको उद्धार

सांसद राजेन्द्र बजगाईँले अंग्रेजी नयाँ वर्षको पहिलो दिन सोमवार आफ्नो जिल्ला गोर्खाको उत्तरी क्षेत्रबाट एकजना गम्भीर बिरामी वृद्धलाई हेलिकोप्टरबाट उद्धार गरेका छन्।...

सुत्केरी व्यथा लागेकी गर्भवतीको हेलिकोप्टरबाट उद्धार

सिमकोट – दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिका– ३ निवासी वर्ष १९ की मनपुरा मल्ल हमालको आइतबार दिउँसो हेलिकोप्टरबाट उद्धार गरिएको छ। तीन दिनदेखि सुत्केरी व्यथा लागेकी गर्भवतीको नेपाली सेनाको हेलिकोप्टरबाट प्रदेश अस्पताल कालागाउँमा उद्धार गरिएको हो। स्वास्थ्य सेवा कार्यालयकी वरिष्ठ अनमी सरिता बोहराले तीन दिन लगातार व्यथा लागेर सुत्केरी हुन नसकेकी मल्लको हेलिकोप्टरबाट उद्धार गरिएको जानकारी […]

स्वार्थको द्वन्द्वसम्बन्धी कानुन ल्याउने कांग्रेसको घोषणा

काठमाडौं।रानीपोखरीमा छठ मनाउन दिन छठ समारोह समितिले काठमाडौं महानगरपलिकासँग माग गरेको छ।स्वार्थको द्वन्द्वसम्बन्धी कानुन ल्याउने कांग्रेसले घोषणा गरेको छ।सोलो उडान गर्न पोखराको प्याराग्लाइडिङ अझै खुलेको छैन।सिमकोटमा लेक लागेका विदेशी पर्यटकको हेलिकोप्टरबाट उद्धार गरिएको छ।रोल्पामा बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्।

खोटाङबाट ४ दिनमा ४ गर्भवतीको हेलिकोप्टरबाट उद्धार

खोटाङ : खोटाङमा ४ दिनमा प्रसव व्यथाले स्वास्थ्य अवस्था गम्भीर बनेका ४ गर्भवतीको हेलिकोप्टरबाट उद्धार गरिएको छ।गएको सोमबार एकै दिन ३ जनाको उद्धार गरिएकोमा आज (बिहीबार) थप एक जना गर्भवतीको उद्धार गरिएसँगै यो संख्या ४ पुगेको हो।प्रसव व्यथाले स्वास्थ्यमा गम्भीर समस्या देखिएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलकी २३ वर्षीया दीपा आचार्य, सोही ठाउँकी २४ वर्षीया मेनुका खड्का र साकेला गाउँपालिका–५ मात्तिमकी २४ वर्षीया सुनिता राईको सोमबार उद्धार गरिएको थियो।यस्तै बिहीबार जिल्लाक

प्रसव व्यथाबाट गम्भीर तीन महिलाको हेलिकोप्टरबाट उद्धार

खोटाङ- प्रसव व्यथासम्बन्धी समस्या देखिएका खोटाङका तीन जना महिलालाई एकै दिन राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गतको हवाई सेवाबाट खर्च व्यहोर्ने गरी उद्धार गरिएको छ । प्रसव व्यथाले स्वास्थ्यमा गम्भीर समस्या देखिएका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका- १ दिक्तेलकी २३ वर्षीया दीपा आचार्य, साकेला गाउँपालिका- ५ मात्तिमकी २४ वर्षीया सुनिता राई र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका- १ दिक्तेलकी […]

म्याग्दीमा पहिरोमा परेर घाइते भएकाको दुई दिनपछि उद्धार

मंगला गाउँपालिका–४ सिर्कुममा बुधबार बिहान पहिरोमा परेर घाइते भएकी ६० वर्षीया भीमकला बुढाथोकी र सुजिता छन्त्यालको दोस्रो दिन बल्न हेलिकोप्टरबाट उद्धार गरिएको छ ।