माइतीघर मण्डला पुगे गृहमन्त्री लामिछाने, धर्ना स्थगित गर्न आग्रह

।उपप्रधान एबं गृहमन्त्री रवि लामिछानेले निर्मला कुर्मीका लागि न्याय माग्दै धर्नामा बसिरहेका रुबी खानलगायत अधिकारकर्मीहरूलाई धर्ना स्थगित गरेर घर फर्कन आग्रह गरेका छन्।

सम्बन्धित सामग्री

प्रदर्शनका नाममा कुरूप बन्दै माइतीघर मण्डला (तस्वीरहरू)

काठमाडौं : माइतीघर मण्डला नाम नसुन्ने सायदै कोही छैनन् होला। प्रायः हरेक दिन केही न केही माग राखेर यहाँ प्रदर्शन, आन्दोलन तथा धर्ना दिनेको भिड देखिन्छ।पहिले पहिले दिनमा मात्र प्रदर्शन गर्न दिइन्थ्यो। केही महिनाअघि महावीर पुनले रात नै माइतीघरमै बिताएर प्रदर्शन गरेसँगै अहिले माइतीघरमा अड्डा नै जमाएर प्रदर्शनमा उत्रिनेको संख्या बढ्दो छ। अहिले यहाँ विभिन्न माग राखी पाल नै टाँगेर बसेको समूह पाँचभन्दा बढी छ।प्रदर्शनकारीहरू विहान बेलुकीको खाना खाजा त्यहीँ खान्छन् अनि त्यहीँ सुत

मिटरब्याजी अपराध नियन्त्रणका उपाय सिफारिस गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं : मिटरब्याजी अपराध नियन्त्रणका उपाय सिफारिस गर्न गठित कार्यदलले तोकिएको समयसीमाभित्रै मिटरब्याजी अपराध नियन्त्रणका उपाय सहितको प्रतिवेदन बुझाएको छ। कार्यदलका संयोजक डा.भीष्मकुमार भुसालले सोमबार गृहमन्त्री खाणसमक्ष प्रतिवेदन पेश गरेका हुन्। कार्यदलले नवलपरासी पश्चिमको प्रतापपुर र सुस्ता गाउँपालिकाबाट आई काठमाडौं माइतीघर मण्डला क्षेत्रमा धर्ना दिँदै आएको ‘मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति’ सँग जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अध

विरोधको बिम्ब माइतीघर मण्डला

न्याय खोज्नेहरूको ‘जक्सन’ बन्दै माइतीघर, ६ वर्षमा ३४२७ विरोध र धर्ना लन्डनको हाइडपार्कस्थित ‘स्पिकर कर्नर’ जस्तै बन्दै माइतीघर मण्डला सात लाख ऋणको ३५ लाख ५० हजार चुक्ता गरिसक्दा पनि गाउँका खुँखार साहुकार...

गभर्नर अधिकारीविरुद्ध माइतीघरमा नेविसंघको धर्ना

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै नेपाल विद्यार्थी संघले माइतीघर मण्डला अगाडि प्रदर्शन गरेको छ । शुक्रबार बिहान नेविसंघले माइतीघरमा गभर्नर विरुद्ध प्रदर्शन गरेको हो ।गभर्नर अधिकारी प्रमुख प्रतिपक्ष दल एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको चर्चा सुरु भएपछि उनको सर्वत्र आलोचनासमेत भइरहेको छ। यहीबीच आन्दोलन गर्दै नेविसंघले उनको राजीनामा माग गरेको हो। नेविसंघका नेता मदन उपाध्यायले राष्ट्र बैंकका गभर्नर जस्तो व्यक्ति कुनै पार्टीको कार्यकर्ता हुनु राष्ट्रकै लज्

गभर्नर बर्खास्तीको माग गर्दै  माइतीघरमा नेविसंघको धर्ना

गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै नेपाल विद्यार्थी संघले माइतीघर मण्डला अगाडि प्रदर्शन गरेको छ।शुक्रबार बिहान ११ बजे नेविसंघले माइतीघर पुगेर गभर्नरविरुद्ध प्रदर्शन गरेको हो। राष्ट्र बैंकका गभर्नर अधिकारी प्रमुख प्रतिपक्ष...

गभर्नर अधिकारीविरुद्ध माइतीघरमा नेविसंघको धर्ना

काठमाडौँ- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै नेपाल विद्यार्थी संघले माइतीघर मण्डला अगाडि प्रदर्शन गरेको छ। शुक्रबार बिहान नेविसंघले माइतीघरमा गभर्नरविरुद्ध प्रदर्शन गरेको हो। गभर्नर अधिकारी प्रमुख प्रतिपक्ष दल एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको चर्चा सुरु भएपछि उनको सर्वत्र आलोचनासमेत भइरहेको छ। यहीबीच आन्दोलन गर्दै नेविसंघले उनको राजीनामा माग गरेको […]

गभर्नर अधिकारीविरुद्ध माईतीघरमा नेविसंघको धर्ना

काठमाडौं, ३१ असार । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै नेपाल विद्यार्थी संघले माइतीघर मण्डला अगाडि प्रदर्शन गरेको छ। शुक्रबार बिहान नेविसंघले माइतीघरमा गभर्नरविरुद्ध प्रदर्शन गरेको हो। गभर्नर अधिकारी प्रमुख प्रतिपक्ष दल एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको चर्चा सुरु भएपछि उनको सर्वत्र आलोचनासमेत भइरहेको छ। यहीबीच आन्दोलन गर्दै नेविसंघले उनको […]

माइतीघर मण्डला : बाह्रमासै ‘धर्ना हब’

माइतीघर मण्डलासँगै जोडिएको छ, थापाथली इन्जिनियरिङ क्याम्पस ।सोही क्याम्पसमा अध्ययनरत विष्णु मुलपति यहाँ दिनहुँ हुने आन्दोलन तथा प्रदर्शनले राम्रोसंँग पढ्ने वातावरण नभएको  गुनासो गर्छन् । ‘आन्दोलनकारीहरुको माइकिङले होहल्ला हुन्छ । यसले पढाइमा डिस्टर्ब हुन्छ,’ उनी भन्छन्, ‘आन्दोलनले यहाँ सधैंजसो जाम हुन्छ । जामले विद्यार्थीहरू तथा अन्य सर्वसाधारणलाईपनि समस्या छ ।” माइतीघरमा दैनिकजसो विभिन्न माग राखेर नारा,जुलुस, धर्नादेखि आन्दोलन गर्नेहरुको भीडभाड हुन्छ । सरकारले

सिंहदरबारलाई जिस्क्याउँदै गरेको मण्डलाको न्याय

राजन सेख बाँकेदेखि काठमाण्डौको माइतीघर मण्डला आएको १३ दिन भयो । मण्डलामा हुने अन्य समूहको विरोधका चर्का नारा त छँदैछन्, गाडीको कर्कश ध्वनी र कालो धुवाँ अनि सरकारको कालो मनले उहाँहरुको मुहार थकित, मलिन देखिन्छ ।  उपत्यकालाई प्रदूषणले गाँजेझैँ यहाँको न्याय प्रणाली तथा सरकारको रवैयामा पनि प्रदूषण देख्नुहुन्छ सेख । ‘हेर्नुस त ! धर्ना दिनेहरु उठ्न सकेका छैनन्, सरकार भने ठडिएको ठडियै छ’ नजिकै लौरो बोकेर बसेका प्रहरी र लम्पसार परिरहेका धर्नामा रहेका आफ्ना साथीहरुलाई देखाउँदै सेखले भन्नुभयो ।   ...