महोत्तरी – शिक्षकहरूकै कारणले नगर शिक्षकको करार अवधि थप गर्न नसकिएको बर्दिबासका नगरप्रमुख प्रह्लाद क्षेत्रीले बताए। करार अवधि सकिएपछि नगर शिक्षकले करार म्याद थप गर्न आफैँ बेवास्ता गरेको हुनाले कानुनअनुसार करार नवीकरण नभएको नगरप्रमुखको भनाइ छ। करार अवधि सकिएर सेवामुक्त भएका शिक्षकसँग छलफल गर्दै नगरप्रमुख क्षेत्रीले करार अवधि थप गर्न कुनै कानुनी आधार नरहेको हुनाले […]