वीरगञ्ज – महिला कर्मचारीमाथि बालात्कार प्रयास गरेको आरोप लागेका सरसफाइ नाइकेको करार अवधि पर्साको पोखरिया नगरपालिकाले रद्द गरेको छ। नगरपालिकाको सरसफाइ शाखामा करार सेवामा कार्यरत नाइके रामबली हजराको करार अवधि नगरपालिकाले रद्द गरेको हो। नगरपालिकाले सोमबार सूचना जारी गर्दै पोखरिया नगरपालिका–१ बस्ने सरसफाइ नाइके रामबली पासवान र यस पोखरिया नगरपालिकाको कार्यालय, पर्साबीच भएको करार सम्झौता […]