विश्वकप सुरु हुनुअघि विदेशी श्रमिक लखेट्दै कतार, ४० हजार नेपाली दबाबमा
कतिपय कामदारले करार अवधि भए पनि रोजगारदाता कम्पनीले चाँडै घर फर्किन दबाब दिइरहेको दूतावासमा फाेन गरेर सुनाउने गरेको दूतावासका कर्मचारीहरूले बताएका छन् ।
२८ फागुन, काठमाडौं । औपचारिक क्षेत्रमा आप्रवासी (विदेशी) श्रमिक भित्र्याएर रोजगारी दिन बन्द गर्ने मलेसियाली सरकारको निर्णयप्रति नेपाल सरकारले चिन्ता व्यक्त गरेको छ । मलेसियाले आगामी जुन महिनाको प्रारम्भ (१८ जेठ) देखि विदेशबाट श्रमिक नल्याउने गरी मलेसियन सरकारले निर्णय गरेको हो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता तथा सहसचिव राजीव पोखरेलले नेपाल सरकार […]
नेपालमा सञ्चालित अधिकांश प्रतिष्ठानहरूले सरकारसँग अनुमति नलिई विदेशी श्रमिक नियुक्त गर्ने गरेको पाइएको छ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले गरेको श्रम अडिट प्रतिवेदनअनुसार विदेशीलाई काममा लगाउने प्रतिष्ठानमध्ये ८० प्रतिशतले सरकारसँग...
मलेसियाका गृहमन्त्री सैफुद्धिन नासुसन इस्माइलले नेपाल भम्रण गरेसँगै मलेसियाले सरकारी तवरबाट विदेशी श्रमिक लिने विषयमा अध्ययन सुरु गरेको छ । मेनवापर तथा एजेन्टमार्फत विदेशी श्रमिक माग गर्दै आएको मलेसियाले श्रमिकसँग चर्को सेवा शुल्क असुलेको बताउँदै जीटुजीमार्फत विदेशी श्रमिक लिने विषयमा अध्ययन गरेको हो । मेनपावर तथा व्यक्तिले नेपाली श्रमिकसँग चर्को भर्ना शुल्क लिएको विषय उठेपछि […]
२८ कात्तिक, काठमाडौं । नेपालमा यसै पनि रोजगारीको अवसर कम छ, कोरोना महामारी शुरु भएपछि त झन् विदेशमा श्रमिकको माग घटेर विदेशिने नेपाली श्रमिकको संख्या ओरालो लागेको छ । देशभित्र रोजगारीको अवसर पनि खुम्चिन पुगेको छ ।यही समयमा विदेशबाट काम गर्न नेपाल आउने र श्रम इजाजत नवीकरण गर्ने श्रमिकको संख्या बढ्न थालेको छ । महामारी […]
काठमाण्डौ – मलेसियाले झण्डै १६ महिनापछि कोरोना महामारीको कारण विदेशी श्रमिकको आवागमनमा लगाएको प्रतिबन्ध हटाउने भएको छ ।
मलेसियाका प्रधानमन्त्रीले स्माइल साबरी याकोबले विदेशी श्रमिक र मलेसियाका केही स्थान विदेशी पर्यटकका लागि खुला गर्ने बताउनुभएको खबर रोयर्टस्ले लेखेको छ ।
‘विशेष सावधानी अपनाएर विदेशी श्रमिक मलेसिया ल्याउन महामारी व्यवस्थापन विशेष कमिटी सहमत भएको छ, अहिले विशेष गरी प्लान्टेशन क्षेत्रको आवश्यकता पूरा गर्नको लागि विदेशी श्रमिकको आवागमन खुला गरिनेछ,’ उहाँले भन्नुभएको छ । तर मलेसियाल...
दोहा- बहराइनमा नेपालीसहित सयौँ विदेशी श्रमिक आन्दोलित बनेका छन् । बहराइनको नासिर सिड अलहाजरी कार्पोरेसन (एनसएच ) कम्पनीमा कार्यरत नेपाल, भारतलगायतका सयौँ श्रमिकहरु केही दिनदेखि आन्दोलित भएका हुन् । एक श्रमिकले समयमा उपचार नपाउदा मृत्यु भएपछि उचित सुरक्षाको माग गर्दै त्यहाँ कार्यरत नेपाली, भारतीय र अन्य केही मुलुकका श्रमिक आन्दोलनमा उत्रिएको एक नेपालीले बताए । […]