निषेधाज्ञाभर खाद्यबाट छुटमा चामल

सदरमुकामसहित उत्तरका दुई डिपोबाट निषेधाज्ञा अवधिभरका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले २० प्रतिशत छुटमा चामल बिक्री थालेको छ । कम्पनीको केन्द्रीय कार्यालयको निर्देशनअनुसार जेठ २३ देखि निषेधाज्ञा अवधिभरका लागि विशेष छुटमा चामल उपलब्ध गराएको कम्पनीका गोरखा शाखाप्रमुख नवीन बस्नेतले बताए ।

सम्बन्धित सामग्री

सिमकोटमा छुटमा चामल

हुम्ला सदरमुकाम सिमकोटमा पहिलोपल्ट सुपथ मूल्य पसल सञ्चालन गरी छुटमा चामल बिक्री गर्न थालिएको छ । दसैं–तिहारलगायतका चाडपर्वलाई लक्षित गरी पहिलोपल्ट छुटमा चामल बिक्री गर्न लागिएको हो ।

२० प्रतिशत छुटमा चामल

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले निषेधाज्ञाको समयलाई मध्यनजर गर्दै सुपथ मूल्य पसल सञ्चालन गरेको छ । लामो समयसम्म भएको लकडाउनले बजारमा सहजै चामल पाउन मुस्किल भएपछि कम्पनीले २० प्रतिशत छुटमा चामल बिक्री गरेको हो ।

चामल लिनेको भीड

निषेधाज्ञामा सदरमुकाम खलंगालगायतका व्यापारिक केन्द्रमा बिहान २ घण्टा मात्र खुला भएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा चामल लिनेको भीड लाग्न थालेको छ । २१ गतेदेखि कम्पनीले २० प्रतिशत छुटमा चामल बिक्री गर्न थालेपछि खाद्यान्न लिनेको घुइँचो लाग्न थालेको हो ।

झापामा २० प्रतिशत छुटमा चामल बिक्री गरिँदै

खाद्य ब्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय झापाले सहुलियत दरमा चामल बिक्री गरिरहेको छ  । सरकारले बजेट भाषणमार्फत २० प्रतिशत छुटमा खाद्यान्न बिक्री गर्ने घोषणा गरेसँगै चामल बिक्री गरिएको कार्यालयले जनाएको छ । कार्यालयले जेठ २१ गतेदेखि चामल बिक्री गर्न थालेको कार्यालय प्रमुख देवेन्द्र राईले बताए । कम्पनीले २० प्रतिशत छुटमा चामल बिक्री गरिरहेको उनले जानकारी दिए । कार्यालयले १ हजार ४१० रुपैयाँ वास्तविक मूल्य रहेको प्रति ३० केजी दरको अरुवा सोना मन्सुली चामल १ हजार १२

भीड बढेको भन्दै जुम्लामा खाद्यले चामल बेच्न छाड्यो

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्लाले भीड बढेको भन्दै जुम्लामा खाद्यान्न बिक्री वितरण रोकेको छ ।  लिमिटेडका जुम्ला शाखा प्रमुख तिलक सुनारले एक सूचना जारी गर्दै भीड बढेको भन्दै अनिश्चित कालका लागि बिक्री वितरण रोक स्थगित गरिएको जनाएका छन् ।  लिमिटेडले जेठ २० देखि २० प्रतिशत छुटमा खाद्यान्न बिक्री गर्दै आएकोमा सेवाग्राहीको अत्याधिक तथा अनियन्त्रित भीड भएको सूचनामा उल्लेख गरिएको छ ।

कालीकाेटमा सहुलियतकाे चामल लिनेकाे घुइँचाे

कालीकोट – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कार्यालय कालीकोटमा सहुलियतको चामल लिनेको घुइँचो लागेको छ । सरकारले निषेधाज्ञा अवधिभरि चामलमा २० प्रतिशत छुट दिने घोषणा गरेपछि चामल लिनेको घुइँचो लागेको हो ।  एक महिना अघिदेखिको निषेधाज्ञाका कारण विपन्न नागरिकलाई जीविकोपार्जनमा समस्या भएपछि छुटमा चामल लिनेको सङ्ख्या बढेको छ । कम्पनीले एक हप्तादेखि प्रतिकिलो २० प्रतिशत छुट दिएर नुन र चामल बिक्री गर्न थालेको छ । सहुलियतको चामल लिन सदरमुकाम मान्मसहितका गाउँबाट मङ्गलवारसम्म तीन सय १३ कुइन्टल ३७ केजी ...

खाद्यले गोरखामा २० प्रतिशत छुटमा चामल बेच्ने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखाले पाँच प्रकारका चामल २० प्रतिशत छुटमा बिक्री सुरु गरेको छ ।...

निषेधाज्ञामा सरकारको छुट : चामल किन्न थापाथली, नुन–तेल किन्न टेकु !

२१ जेठ, काठमाडौं । सरकारले बजेटमार्फत निषेधाज्ञामा उपभोक्ताका लागि घोषणा गरेको सहुलियत भण्डै एक सातापछि प्रारम्भिक रुपमा कार्यान्वयनमा आएको छ । निषेधाज्ञा अवधिभर उपभोक्तलाई दुई सरकारी लगानीका कम्पनीमार्फत २० प्रतिशत छुटमा खाद्यान्न बिक्री गर्ने अर्थमन्त्रीको घोषणा खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङले कार्यन्वयन सुरु गरेका हुन् । तर समस्या के छ भने निषेधाज्ञाको […]

खाद्य कम्पनीले भोलिदेखि छुटमा खाद्यान्न बेच्ने

काठमाडौं। खाद्य, व्यवस्था तथा व्यापार कम्पनीले भोलिदेखि २० प्रतिशत छुटमा खाद्यान्न बेच्ने भएको छ। कम्पनीले आज एक सूचना जारी गर्दै भोलि शुक्रबारदेखि सरकारले घोषणा गरेको २० प्रतिशत छुटमा खाद्यान्न बेच्ने बताएको छ। सरकारले आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत सरकारी कम्पनीबाट खाद्यान्न किन्दा छुट दिने घोषणा गरेको थियो। जसअनुसार,चामल,नुन,दाल लगायतका सामानमा छुट मिल्ने छ।

लकडाउनका वेला दश प्रतिशत छुटमा जापानी अनुदानको चामल बिक्री हुँदै

जापान सरकारले अनुदानमा उपलब्ध गराएको चामल सरकारले काठमाडौं उपत्यकामा प्रतिकिलो ६३ रुपैयाँका दरले बिक्री