अनुसन्धान रोक्न युनिलिभरबाट धम्की आएको उपभोक्ता संरक्षण मञ्चको आरोप

३ असोज, काठमाडौं । उपभोग्य मिति सकिएको चियापत्ति ब्रिकी प्रकरणको अनुसन्धान रोक्न बहुराष्ट्रिय कम्पनी युनिलिभरबाट धम्की आएको उपभोक्ता हित संरक्षण मञ्चले आरोप लगाएको छ । कम्पनीको हेटौंडास्थित प्रशोधन कक्षबाट बरामद गरिएको म्याद सकिएको ३२ टन सीटीसी चियापत्ति प्रकरणमा कारबाही रोक्न कम्पनीले धम्की दिएको मञ्चले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘कम्पनीको उच्च तहबाट शक्ति केन्द्रलाई […]

सम्बन्धित सामग्री

बहसमा उपभोक्ता संरक्षण प्राधिकरण, के हो उपयोगिता ?

३० भदौ, काठमाडौं । सरकारले उपभोक्ता संरक्षण प्राधिकरण गठनबारे छलफल अगाडि बढाएको छ । अघिल्लो साता बसेको उपभोक्ता संरक्षण परिषद् बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्राधिकरण गठन प्रस्ताव गरेको हो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण …

दसैँ–तिहारलक्षित अनुगमनबाट एक करोड जरिवाना असुल

प्रमुख अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दसैँ–तिहारमा गरेको विशेष अनुगमनबाट उपभोक्ता संरक्षण ऐन, ०७५ विपरीत कारोबार गर्ने व्यवसायीबाट एक करोड दुई लाख ५३ हजार जरिवाना असुल गरेको...

उपभोक्ता संरक्षण विभागको अनलाइन प्रणालीबाट आवश्यक सूचना लिन असजिलो छः महालेखा

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सञ्चालनमा ल्याएको अनलाइन प्रणालीबाट सेवाग्राहीले खोजेका आवश्यक सूचना लिन असजिलो रहेको महालेखाले बताएको छ ।  ६० औं वार्षिक प्रतिवेदनमा महालेखापरीक्षकको कार्यालयले अनलाइन प्रणालीमा सफ्टवेयरबाट सेवाग्राहीले खोजेका आवश्यक सूचना लिन असजिलो रहेको बताएको हो ।  विभागले हाल फर्म व्यवस्थापन, बजार व्यवस्थापन, उपभोक्ता अधिकार...

नेपाली उपभोक्ता संरक्षण महासंघले विभिन्न समिति गठन

कालोबजारी गुणस्तरीयहिन बस्तु तथा सेवाको पूर्ण निस्कृयता, उपभोत्ताको हक हितको लागि जनस्तरको खबरदारी हाम्रो प्रतिबद्धता भन्ने मूख्य नारा सहित गृह मन्त्रालय मार्फत उधोग बाणिज्य तथा आपूर्ति मन्त्रालय सहितको रायमा स्थापीत नेपाली उपभोक्ता संरक्षण महासंघले बिभिन...

नेपाली उपभोक्ता संरक्षण महासंघले विभिन्न समिति गठन

कालोबजारी गुणस्तरीयहिन बस्तु तथा सेवाको पूर्ण निस्कृयता, उपभोत्ताको हक हितको लागि जनस्तरको खबरदारी हाम्रो प्रतिबद्धता भन्ने मूख्य नारा सहित गृह मन्त्रालय मार्फत उधोग बाणिज्य तथा आपूर्ति मन्त्रालय सहितको रायमा स्थापीत नेपाली उपभोक्ता संरक्षण महासंघले बिभिन...

उपभोक्ता संरक्षण विभागकाे बजार अनुगमन तीव्र

काठमाडाैँ- उपभोक्तामाथि ठगी गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबार भक्तपुरको मध्यपुर ठिमीस्थित एक डिपार्टमेन्टल स्टोरलाई दुई लाख जरिवाना गर्‍याे। विभागको टोलीले अनुगमन गर्दा सो स्टोरले खाद्यवस्तुको ‘रिलेबलिङ’ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाइएको थियो। विभागको अनुमगन टोलीले बिहीबार गुणस्तर, परिमाण र मूल्यमा उपभोक्तामाथि ठगी गरेको पाइएपछि ललितपुरको इमाडोलस्थित एक […]

उपभोक्ता संरक्षण परिषद्लाई सक्रिय बनाउछौँ :  मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उपभोक्ताको अधिकार संरक्षण र प्रचलन, आपूर्ति व्यवस्था र वस्तु वा सेवाको मूल्य तथा गुणस्तर निर्धारणसम्बन्धी विषयमा नीति अधिकार भएको उपभोक्ता संरक्षण परिषद्लाई सक्रिय बनाइने बताएका छन् ।उपभोक्ता संरक्षण परिषद्का अध्यक्षसमेत रहेका उनको निर्देशनमा उपभोक्ता संरक्षण ऐन, २०७५ बनेको चार वर्षपछि परिषद्को बैठक बसेको हो । बैठकमा उनले उपभोक्ताको अधिकार संरक्षणका लागि ऐन, नियम, नीतिमा संशोधन, परिमार्जन वा नयाँ बनाउनुपर्ने भए सोसम्बन्धी व्यवस्था गरी परिष

पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता गर्न उपभोक्ता संरक्षण महासंघको माग

काठमाडौं : नेपाली उपभोक्ता संरक्षण महासंघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता गर्न सरकारसमक्ष माग गरेको छ।आज पत्रकार सम्मेलन गर्दै महासंघले गत बैशाख ३१ गते मध्यरातदेखि लागू हुनेगरी बढाइएको पेट्रोलियम पदार्थको मूल्य तत्काल फिर्ता गर्न माग गरेको हो।महासंघले आयल निगमले हिजो प्रेषित गरेको प्रेस विज्ञप्ति अनुसारको थप हुने मूल्य आन्तरिक व्यवस्थापन गर्नसमेत माग राखेको छ।यसैगरी, महासंघले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार पेट्रोलियम पदार्थको फिलिङ, ढुवानी, भण्डारण र बिक्री–वितरणसम्बन्

३८ व्यापारिक फर्मको कारोबार रोक्का

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन २०७५ को मापदण्ड विपरीत व्यापार गर्ने ३८ वटा व्यापारिक फर्मको कारोबार रोक्का गरेको छ । बजार अनुगमनका क्रममा व्यापारीले उपभोक्ता संरक्षण ऐन विपरीत व्यवसाय गरेको पाइएपछि विभागले ३८ वटा व्यापारीक फर्मको कारोबार रोक्का गरेको हो । विभागले आर्थिक वर्ष २०७७÷०७८ को एकवर्षको अवधिमा २ […] The post ३८ व्यापारिक फर्मको कारोबार रोक्का appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.