काठमाडौं,१८ असोज । कोरोनाले ३ वर्ष थला पारेको मुलुकमा पूनः डेंगीको प्रकोप सुरु भएको छ । डेंगीका कारण हजारौं नागरिकहरु मिरामी छन भने सयौंको संख्यामा मृत्यु भैसकेको छ । यसको नियन्त्रण तथा रोकथामका लागि सरकारी संयन्त्रले काम गरिरहेको बताएपनि परिणाम निस्कनेगरी डेंगी नियन्त्रण र रोकथाम भएको छैन् । नेपालीहरुको महान पर्व वडा दसैंको रौनक एकतातिर […]