राजधानीमा फैलियो डेंगी

काठमाडौं । राजधानीमा डेंगी संक्रमण बढ्न थालेपछि काठमाडौं महानगरपालिकाले विशेष सरसफाइ शुरू गरेको छ । कामपाले हिजो बिहीबारबाट डेंगी नियन्त्रण गर्न लार्भिसाइट छर्किने र सडक वरपर विशेष सरसफाइ शुरू गरेको छ । कामपाले डेंगी नियन्त्रण र विशेष सरसफाइ गर्न प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सय र कामपा वातावरण व्यवस्थापन विभागअन्तर्गत केही कर्मचारी परिचालन गरिएको छ । चाडवाड […]

सम्बन्धित सामग्री

७६ जिल्लामा फैलियो डेंगी सङ्क्रमण

हुम्लाबाहेक देशभर डेंगी रोगको सङ्क्रमण देखिएको छ । डेंगी सङ्क्रमणको जोखिम असोज महिनाभर हुने बताइएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले असोजम्म पानी पर्ने भएकाले डेंगीको जोखिम हुने बताएका छन् । 'साधारणतया डेंगी सङ्क्रमण जेठदेखि असोजसम्म हुने गर्दछ,' उनले भने, 'त्यसपछि जाडो याम...

काभ्रेमा फैलियो डेंगी संक्रमण

दुई महिनाको अवधिमा काभ्रेका एघार स्थानीय तहमा डेंगी संक्रमण फैलिएको छ ।

काभ्रेमा फैलियो डेंगी संक्रमण

दुई महिनाको अवधिमा काभ्रेका एघार स्थानीय तहमा डेंगी संक्रमण फैलिएको छ ।

जथाभावी टायर फाल्दा डेंगी लामखुट्टे फैलियो

डेंगीको वास्थान नष्ट नगरेसम्म लार्भा तथा अण्डा नष्ट नहुने र वासस्थान नष्ट नभएसम्म डेंगी संक्रमण नियन्त्रण नहुने भएकाले अन्य उपचार र हल्लाभन्दा पहिला लामखुट्टेको वासस्थान नष्पट गर्ने अभियान प्रभावकारी हुनुपर्नेमा उनीहरूले जोड दिएका छन्।...

नेपालभर फैलियो डेंगी, ४७ को मृत्यु

डेंगी संक्रमण ७७ वटै जिल्लामा फैलिएको छ । डेंगीबाट हालसम्म ४७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत साउनदेखि हालसम्म ३८ हजार नौ सय १८ जनामा डेंगी पुष्टि भएको छ । डेंगी संक्रमण रोक्न प्रतिकार्यका कार्य तीव्र पारिएको मन्त्रालयले जनाएको छ ।

डेंगी ७७ वटै जिल्लामा फैलियो

सबैभन्दा बढी कास्कीमा ३२१ जनामा संक्रमण देखिएको छ। त्यस्तै गोरखामा १२२, तनहुँमा १२१, पर्वतमा ९२, स्याङजामा ८०, लम्जुङमा ६४, बागलुङमा ६२, नवलपुरमा २८, म्याग्दीमा २४ र मनाङमा २ जना बिरामी फेला परेका थिए।...

डेंगुको संक्रमण तिब्र फैलियो

काठमाडौं । काठमाडौं उपत्यकासहित ७५ जिल्लामा डेंगी फैलीएको छ । सन् २०१९ सालमा देखिएको भन्दा पनि बढीको संख्यामा डेंगी फैलिएको अनुमान गरिएको छ । डेंगीका बिरामी बढेसँगै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालसहितका सरकारी तथा निजी अस्पतालमा बिरामीको भिड बढेको छ । बिरामीको संख्या बढेपछि शुक्रराज ट्रोपिकल अस्पतालले १५ बेडको इमरजेन्सी बढाएर वार्ड बाहिर करिडोरमा […]