स्थानीय तहबाटै डेंगी नियन्त्रण अभियान

मनसुनपछि डेंगीको उच्च जोखिममा रहेका सहर तथा जिल्लाले स्थानीय तहमा डेंगी नियन्त्रण कार्यक्रम सुरु गरेको पाइएको छ।

सम्बन्धित सामग्री

स्वास्थ्य मन्त्रालयले डेंगी नियन्त्रण गर्न राष्ट्रिय अभियान सञ्चालन गर्ने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगी रोग नियन्त्रण गर्न राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। डेंगीको संक्रमण बढ्दै गएपछि मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै स्थानीय तह परिचालन गरेर डेंगी नियन्त्रण गर्न अभियान चलाउने निर्णय गरेको हो। स्वास्थ्य मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयमार्फत ७५३ वटै स्थानीय तहलाई लामखुट्टेको फूल पार्ने ठाउँ […]