डेंगी नियन्त्रण गर्न औषधि छर्किंदै (फोटो फिचर)

काठमाडौँ – काठमाडौँको बालाजुस्थित माछापोखरीमा ‘अल नेपाल पेस्ट कन्ट्रोल’ ले सोमबार डेंगी नियन्त्रण गर्न औषधि छर्किएको छ। पछिल्लो समय डेंगीको महामारी फैलिएसँगै उक्त एरियामा डेंगी नियन्त्रणका लागि औषधि छर्किएको हो। नेपालमा डेंगी संक्रमितको संख्या ११ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६५ जनामा हालसम्म डेंगी संक्रमण पुष्टि भएको छ।  

सम्बन्धित सामग्री

स्थानीय तहबाटै डेंगी नियन्त्रण अभियान

मनसुनपछि डेंगीको उच्च जोखिममा रहेका सहर तथा जिल्लाले स्थानीय तहमा डेंगी नियन्त्रण कार्यक्रम सुरु गरेको पाइएको छ।

स्थानीय तहबाटै डेंगी नियन्त्रण अभियान

मनसुनपछि डेंगीको उच्च जोखिममा रहेका सहर तथा जिल्लाले स्थानीय तहमा डेंगी नियन्त्रण कार्यक्रम सुरु गरेको पाइएको छ।

जनवरीमा श्रीलंकामा डेंगीका बिरामीको सङ्ख्या १० हजार नाघ्यो

श्रीलंकामा जनवरी महिनामा १० हजारभन्दा बढी डेंगीका बिरामीहरू फेला परेका छन्। साथै डेंगी सङ्क्रमणबाट ४ जनाको मृत्यु भएको राष्ट्रिय डेंगी नियन्त्रण एकाइले शुक्रबार जानकारी गराएको छ । एनडिसियुले शुक्रबारसम्म १० हजार ६३५ जनामा सङ्क्रमण भएको उल्लेख गरेको छ र तीमध्ये १० हजार ४१७ जनवरी महिनामा मात्र भएको बताएको छ। पश्चिमी प्रान्तमा सबैभन्दा बढी ३ हजार […]

धरानमा डेंगी नियन्त्रण गर्न ६ राजनीतिक दलको माग

धरानका राजनीतिक दलहरुले डेंगु महामारी नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन्।

धरानमा डेंगी नियन्त्रण गर्न ६ राजनीतिक दलको माग

धरानका राजनीतिक दलहरुले डेंगु महामारी नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन्।

डेंगी नियन्त्रण अभियानमा टोखाका रत्न महर्जन

काठमाडौं,१८ असोज । कोरोनाले ३ वर्ष थला पारेको मुलुकमा पूनः डेंगीको प्रकोप सुरु भएको छ । डेंगीका कारण  हजारौं नागरिकहरु मिरामी छन भने सयौंको संख्यामा मृत्यु भैसकेको छ । यसको नियन्त्रण तथा रोकथामका लागि सरकारी संयन्त्रले काम गरिरहेको बताएपनि परिणाम निस्कनेगरी डेंगी नियन्त्रण र रोकथाम भएको छैन् । नेपालीहरुको महान पर्व वडा दसैंको रौनक एकतातिर […]

७६ जिल्लामा पुग्यो डेंगी, बिरामीको संख्या साढे २४ हजार नजिक

काठमाडाैँ- सरकारले डेंगी नियन्त्रण तथा रोकथाममा यथेष्ट ध्यान नदिँदा देशका ७७ मध्ये ७६ जिल्लामा डेंगी फैलिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०७९ साउन १ गतेयता हालसम्म कुल २४ हजार ४९२ जना डेंगीका बिरामी भेटिएका छन्। डेंगुका कारण हालसम्म देशभर २९ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ। नेपालमा डेंगीको बिरामी पहिलो पटक २०६१ सालमा […]

स्वास्थ्य मन्त्रालयले डेंगी नियन्त्रण गर्न राष्ट्रिय अभियान सञ्चालन गर्ने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगी रोग नियन्त्रण गर्न राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। डेंगीको संक्रमण बढ्दै गएपछि मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै स्थानीय तह परिचालन गरेर डेंगी नियन्त्रण गर्न अभियान चलाउने निर्णय गरेको हो। स्वास्थ्य मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयमार्फत ७५३ वटै स्थानीय तहलाई लामखुट्टेको फूल पार्ने ठाउँ […]