नदीमा हाम फालेकी भारतीय महिलाको उद्धार

बर्दिया – बर्दियाको सदरमुकाम गुलरिया नजिक भादा नदीमा हाम फलेर आत्महत्या प्रयास गर्न खोज्ने एक जना भारतीय महिलालाई प्रहरीले उद्धार गरेको छ ।  गुलरिया नगरपालिका ८ मा पर्ने भादा नदीमा हाम फालेर आत्महत्या प्रयास गर्ने भारतको बहराईच जिल्ला थाना मोतिपुर गाउँ बलैगाउँकी ४० वर्षीया जलदैया थारुलाई प्रहरीले उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीले जानकारी दिनुभयो । शुक्रवार झन्डै ५ बजेतिर महिलाले भादा नदीमा हाम फालेको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी ...

सम्बन्धित सामग्री

भारतबाट नेपाली युवक पक्राउ

भारतीय प्रहरीले मुम्बइको एउटा सैलुनबाट एक ३० वर्षीय युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुम्बइको प्रिया रेसिडेन्सी खारघरका मणी धनु अधिकारी रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उनी मुम्बईमा बसोबास गर्दै आएको मुम्बई प्रहरीले जनाएको छ ।मुम्बई प्रहरीको अपराध शाखाले अधिकारी पक्राउ परेको सैलुनबाट तीन महिलाको उद्धार गरेको जनाएको छ । पक्राउ परेका व्यक्तिमाथि युनिसेक्स सैलुनभित्र देह व्यापारको ¥याकेट चलाएको आरोप लागेको छ । सैलुनका मालिकसहित अन्य तीन आरोपितको खोजी भइरहेको प्रहरीले जनाए

भारतको शिमलाबाट महिलाको उद्धार

कञ्चनपुर : माइती नेपाल कञ्चनपुरले भारतको शिमलामा घरेलु कामदारका रूपमा बेचिएकी एक महिलाको आज उद्धार गरेको छ।माइती नेपालले भारतीय प्रहरीको सहयोगमा महिलाको पाँच महिनापछि उद्धार गरेको हो। उद्धार गरिएकी महिलालाई माइती नेपालको महेन्द्रनगरस्थित सेफ हाउसमा राखिएको छ।‘सल्यान घर भएकी महिलालाई ५० हजारमा घरेलु कामदारका रूपमा बेचिएको रहेछ’, माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले भनिन्, ‘शिमलाको बागीबाट महिलाको उद्धार गरी ल्याएका छौँ।’उनका अनुसार बाँकेको कोहलपुरका गोपाल विकले मह

भारतको सिमलाबाट बेचिएकी महिलाको उद्धार

भारतको सिमलामा घरेलु कामदारका रुपमा बेचिएकी एक महिलाको माइती नेपाल कञ्चनपुरले उद्धार गरी महेन्द्रनगर पुर्‍याएको छ।...

दिल्लीमा अलपत्र महिलाको उद्धार

रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (यूएई) जानका लागि दलालको पछि लागेर भारतीय राजधानी नयाँदिल्ली आइपुगेकी मोरङको सुन्दर हरैचाकी एक महिलालाई ‘किन इन्डिया’ संस्थाले उद्धार गरेको छ ।

भारतीय अर्केष्ट्राबाट ४ को उद्धार

भारतको छौडादानोस्थित अर्केष्ट्राबाट फेरि दुई छोरीसहित दुई महिलाको उद्धार गरी नेपाल फर्काइएको छ । माइती नेपाल वीरगन्ज आवधिक गृह, पर्सा प्रहरी र भारतीय प्रहरीको संयुक्त टोलीले बिहीबार भारत बिहार छौडादानोको बेलाहा खोलाको पुल नजिकबाट ती चेलीहरुको उद्धार गरेको हो ।

३ महिनामा ९८ महिलाको उद्धार

सामाजिक सन्जालबाट सम्पर्कपछि भारतीय युवकको झुठो प्रेमजालमा परेकी एक युवतीको गत सोमबार वीरगन्जबाट उद्धार गरियो । चेलीबेटी बेचबिखनविरुद्ध सीमामा सक्रिय संस्था आफन्त नेपाल वीरगन्ज शाखाले सशस्त्र प्रहरीको सहयोगमा नुवाकोट घर भएकी २२ वर्षीया युवतीको उद्धार गरेको हो ।

वषौंदेखि नेपालमा हराएका दुई भारतीय महिलाको उद्धार

वषौंदेखि नेपालमा हराएका दुई भारतीय महिलाको उद्धार गरेर परिवारको जिम्मा लगाइएको छ । काठमाडौंबाट उद्धार गरी ल्याइएका उनीहरूलाई शनिबार नयाँ दिल्लीमा परिवारजनलाई जिम्मा लगाइएको हो ।

महाकालीमा हाम फालेकी महिलाको उद्धार

कञ्चनपुर, बैशाख ७ । महाकालीमा हाम फालेकी महिलाको उद्धार गरिएको छ। महाकाली पुलबाट आइतबार हाम फालेकी नेपाली महिलाको भारतीय क्षेत्रतर्फको चौकीका जल कन्सटेबल प्रताप गढियाले ती महिलाको उद्धार गरेका हुन्। कञ्चनपुरको दोधारा चाँदनी वडा नम्बर ६ निवासी सरस्वती नाम बताउने ती महिलाले घरेलु समस्याका कारण आत्महत्याको प्रयास गरेको भारतीय प्रहरीले जानकारी दिएको छ। ती महिलाको […]

दिल्ली लैजाँदै गरेका ३ महिलाको उद्धार, एक भारतीय नागरिक पक्राउ

भद्रपुर, (झापा) : सशस्त्र प्रहरीले झापाको दक्षिणी नाकाबाट भारतको दिल्लीतर्फ जाँदै गरेका ३ महिलाको उद्धार गरेको छ। ती महिलाहरूलाई भारत लैजाने एक भारतीय नागरिक समेत सशस्त्र प्रहरीले पक्राउ गरेको छ। इलाम जिल्ला फिक्कल नगरपालिका– ५ की ३५ वर्षकी कमला राई, सोही ठाउँ निवासी १८ वर्षकी निछा राई र झापा मेचीनगर नगरपालि...

केन्यामा ७ नेपाली महिलाको उद्धार - Naya Patrika

अवैधानिक रूपमा भारतको राजधानी नयाँदिल्ली हुँदै अफ्रिकी मुलुक केन्या पुगेका सात नेपालीलाई भारत सरकारको सहयोगमा केन्याको प्रहरीले उद्धार गरेको छ । तीनजना भारतीय नागरिकलाई उद्धार गर्ने क्रममा नेपाली महिलाको पनि उद्धार भएको हो ।