रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (यूएई) जानका लागि दलालको पछि लागेर भारतीय राजधानी नयाँदिल्ली आइपुगेकी मोरङको सुन्दर हरैचाकी एक महिलालाई ‘किन इन्डिया’ संस्थाले उद्धार गरेको छ ।
काठमाडौं । कतारले अलपत्र पाँच जना नेपाली महिलालाई उद्धार गरी नेपाल फर्काएको छ । चार महिनाअघि वेटर र क्लिनिङ कामका लागि कतार पुगेका उनीहरूलाई एनसीसी कतारको श्रमिक विभागले उद्धार गरी नेपाल पठाएको हो । रेसनल ओभरसिज प्रालि नामक म्यानपावरमार्फत कतार पुगेका उनीहरू सेभा बेस्ट क्लिनिङ हस्पिटालिटी कम्पनीमा कार्यरत रहेको अवस्थामा अलपत्र परेका थिए । एनआरएनए […]
The post कतारमा समस्यामा परेका नेपाली महिलाको उद्धार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
६ पुस, भद्रपुर । वैदेशिक रोजगारीका लागि दुबई गएका श्रीमान् अकबर अन्सारी अलपत्र परेपछि उद्धार गरिदिन सरकारले पहल नगरेको भन्दै एक महिलाले झापामा आफैंलाई आगो लगाउने प्रयास गरेकी छन् । भद्रपुर नगरपालिकाको कार्यालयमा पुगेर पेट्रोल छर्किन थालेपछि त्यहाँ उपस्थित व्यक्तिहरुले उद्दार गरेको जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी खगेन्द्र रिजालले बताए । उनले भने, ‘उहाँको श्रीमान् […]
ब्युरोको टोलीले मानव तस्करीमा परेर अलपत्र परेका सबैभन्दा बढी पीडित भारतबाट उद्धार गरेको छ । ब्युरोको टोलीले आर्थिक वर्ष २०८९/८० मा मात्रै भारतको विभिन्न ठाउँबाट ६३ महिलाको उद्धार गरेको ब्युरोका एसपी कृष्ण पंगेनीले बताए ।
डाेटी - डोटीको शिखर नगरपालिकाले अलपत्र परेकी एक महिलाको उद्धार गरेको छ ।
दिपायल सिलगढी नगरपालिकाको सिलगढी बजारमा अलपत्र परेकी शिखर नगरपालिका–१० बानेडुग्रीसैनकी दुर्गादेवी बलायरको उद्धार गरिएको हो ।
बलायर एक हप्तादेखि जिल्ला सदरमुकाम सिलगढी बजारमा अलपत्र पर्नु भएको थियो । मानसिक रोगको औषधि खाइरहेकी उहाँ कसरी सिलगढीमा पुग्नुभयो भन्ने खुलेको छैन ।
बलायर सिलगढी बजारमा रहेको खबर पाएपछि शिखर नगरपालिकाका उपमेयर सुनिता रावलको पहलमा उहाँको उद्धार गर्नु भएको हो ।
भीरमा अलपत्र परेकी महिलाको शुक्रबार नेपाली सेनाको टोलीले डोरीको सहयोगले उद्धार गरेको छ । मेरिङदेन गाउँपालिका ४ लिङतेप दिङ्लाकी ४० वर्षीय सन्तोष माया लिम्बूको उद्धार गरेको हो ।
भीरमा अलपत्र परेकी महिलाको शुक्रबार नेपाली सेनाको टोलीले डोरीको सहयोगले उद्धार गरेको छ । मेरिङदेन गाउँपालिका ४ लिङतेप दिङ्लाकी ४० वर्षीय सन्तोष माया लिम्बूको उद्धार गरेको हो ।
शनिवार दिउँसो दाङको एक खोलमा पाँच घण्टा सम्म फसेका दर्जनौँ सर्वसाधारणलाई त्यहाँको सेना, प्रहरी, सशस्त्र प्रहरी सहितका सुरक्षाकर्मीहरूले उद्धार गरेका छन् । जिल्लाको राजपुर गाउँपालिका– २ मा पर्ने खहरे रसरी र माररी खोलामा फँसेका डेढ दर्जन महिलाहरूलाई सुरक्षाकर्मीले उनीहरू फसेको पाँच घण्टापछि उद्धार गरेका हुन् । त्यहाँको त्रिशक्ती सामुदायिक वनमा च्याउ खोज्न गएका बेला खोलामा आएको बाढीले गर्दा उनीहरू अलपत्र परेका थिए । त्यसरी महिलाहरू बाढीका का
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ११ कलुवापुरस्थित वसन्त सामुदायिक वन क्षेत्रमा दुई महिनादेखि झोपडी बनाएर बस्दै आएकी उमा चौधरीलाई उद्धार गरिएको छ । नगरपालिकाले सञ्चालन गरेको सेफ हाउसले प्रहरीको सहयोगमा अहिले उनलाई उद्धार गरेर राखिएको छ । राष्ट्रिय समाचार समितिको समाचार बुलेटिनमा ‘दुई महिनादेखि महिला वन क्षेत्रमा अलपत्र’ भन्ने समाचार प्रकाशन भएपछि सेफ हाउसमा आवद्ध महिलाहरूले चौधरीको …
काठमाण्डाै - दुई महिनादेखि भारतको नयाँ दिल्लीमा अलपत्र एक महिलाको उद्धार गरिएको छ ।
दलाललाई २ लाख २० हजार रुपैयाँ बुझाएर भारतको नयाँ दिल्ली हुँदै खाडी देश यूएई जान हिँडेकी मोरङ सुन्दरहरौँचाकी ३२ वर्षीया महिलाको दुई महिनापछि उद्धार गरिएको हो ।
उर्जेन लामा नाम गरेका व्यक्तिले वैदेशिक रोजगारीको प्रलोभनमा भारतको नयाँ दिल्ली पुर्याइएको र त्यहाँबाट पर्यटन भीसामा दुबई लैजाने बताए पनि झण्डै दुई महिनासम्म अलपत्र पारेपछि उहाँले उद्धारका लागि श्रममन्त्रीको सचिवालयमा रहेको गुनासो सेन्टरमा खबर गर्नुभएको थियो ।
लामो ...