केन्यामा ७ नेपाली महिलाको उद्धार - Naya Patrika

अवैधानिक रूपमा भारतको राजधानी नयाँदिल्ली हुँदै अफ्रिकी मुलुक केन्या पुगेका सात नेपालीलाई भारत सरकारको सहयोगमा केन्याको प्रहरीले उद्धार गरेको छ । तीनजना भारतीय नागरिकलाई उद्धार गर्ने क्रममा नेपाली महिलाको पनि उद्धार भएको हो ।

सम्बन्धित सामग्री

कतारमा समस्यामा परेका नेपाली महिलाको उद्धार

काठमाडौं । कतारले अलपत्र पाँच जना नेपाली महिलालाई उद्धार गरी नेपाल फर्काएको छ । चार महिनाअघि वेटर र क्लिनिङ कामका लागि कतार पुगेका उनीहरूलाई एनसीसी कतारको श्रमिक विभागले उद्धार गरी नेपाल पठाएको हो । रेसनल ओभरसिज प्रालि नामक म्यानपावरमार्फत कतार पुगेका उनीहरू सेभा बेस्ट क्लिनिङ हस्पिटालिटी कम्पनीमा कार्यरत रहेको अवस्थामा अलपत्र परेका थिए । एनआरएनए […] The post कतारमा समस्यामा परेका नेपाली महिलाको उद्धार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भारत लैजाँदै गरेका पाँच महिलाको उद्धार

इलाम : नेपाल–भारत सीमा क्षेत्र पशुपतिनगरबाट भारत लैजाँदै गरेका पाँचजना नेपाली महिलाको उद्धार गरिएको छ। विभिन्न स्थानका पाँचजना महिलालाई कामको प्रलोभन देखाई बेचबिखनका लागि लैजाँदै गर्दा पशुपतिनगरको निगरानी टोलीले महिलाको उद्धार गरेको हो।दलालले सीमा कटाउन लाग्दै गर्दा सोधीखोजी गर्ने क्रममा झापामा काम लगाउने बहाना बनाएर सिमाना कटाउन लागेको थाहा पाएपछि प्रहरी, माइती नेपालसहितको निगरानी टोलीले उद्धार गरेको माइती नेपाल पशुपतिनगरका प्रमुख होम ढकालले जानकारी दिए।उद्धार गरिएका महिलामा कञ्चनपुरका दु

राजस्थानबाट १२ नेपाली महिलाको उद्धार

वैदेशिक रोजगारको प्रलोभनमा परी विदेशीन लागेका १२ नेपाली महिलाको उद्धार गरिएको छ।

जयपुरबाट १२ नेपाली महिलाको उद्धार

एजेन्सी । भारतको जयपुर अन्तर्राष्ट्रिय विमानस्थलबाट १२ नेपाली महिलाको उद्धार गरिएको छ। उद्धार गरिएका महिलाहरुलाई इथियोपियाको बाटो हुँदै खाडी देशहरुमा तस्करी गरिन लागिएको थियो। प्रहरीले सुराकी पाएपछि ती महिलाहरुलाई उद्धार गरेर आफ्नो निगरानी राखेको छ। उद्धार गरिएका महिलाहरुलाई नेपाली तस्करहरुले भारत पुगाएका थिए। उनीहरुलाई दुबइमा जागिरको प्रलोभन देखाएर जयपुर पुर्याइएको थियो। शुक्रबारको उडानबाट उनीहरुलाई दुबइ […]

एक वर्षमा साउदीबाट ३४ महिलाको उद्धार

काठमाण्डौ – साउदीमा रहेको नेपाली दूतावासले एक वर्षको अवधिमा ३४ नेपाली महिलाको उद्धार गरी स्वदेश पठाएको छ ।  साउदीमा समस्यामा परेका नेपाली महिलाको साउदी अरबका विभिन्न स्थानबाट उद्धार गरी दूतावासको सेल्टरमा लामो समय राखेर आवश्यक प्रक्रिया पूरा गरी स्वदेश पठाइएको दूतावासले जनाएको छ । उनीहरूलाई सन् २०२१ को विभिन्न समयमा उद्धार गरी दूतावासको सेल्टरमा राखेर स्वदेश पठाइएको हो । यस्तै साढे दुई वर्षदेखि दूतावासकै सेल्टरमा बसेका ह्वील चियर बस्न पर्ने अवस्थाका बिरामी वेदबहादुर भुजेलले अस्पताललाई तिर्न पर्ने ८...

लेवनानमा बन्धक नेपाली चेलीको उद्धार

दोहा : लेवनानमा बन्धक नेपाली महिलाको उद्धार गरिएको छ । एक दशकदेखि एक लेवनानीको घरमा बन्धक भएकी सजिता लामालाई ‘दिस इज लेवनान’ नामक सस्थाको अगुवाइमा उद्धार गरिएको हो । उनी काठमाडौँ जोरपाटीस्थित नयाँबस्तीकी रहेको दिइ इज लेवनान संस्थाले जनाएको छ । यो संस्था लेवनानमा समस्यामा परेका मानिसको सहयोगमा जुटेको छ । यही संस्थामा जोडिएका दीपेन्द्र […]

श्रीलंकाबाट २५ जना नेपाली महिलाको उद्धार

काठमाडौं, असार ११ । सरकारले श्रीलंकाबाट २५ जना महिलाको उद्धार गरेको छ । गैरकानूनी रुपमा भारतको बाटो हुँदै श्रीलंका पुगेपछि अध्यागमन कानून उल्लंघनको मुद्दा खेपिरहेका २५ जनालाई बिहीबार स्वदेश फिर्ता गरेको हो । एक जनामा भने कोरोना पुष्टि भएकाले निको भएपछि ल्याइने महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको छ । […]

दुई नेपाली महिलाको उद्धार

माइती नेपालको भारत शाखाले भारतको राजधानी नयाँ दिल्लीको कोठीमा बेच्न लागेको अवस्थामा दुई नेपाली महिलाको उद्धार गरेको छ । राम्रो काममा लगाइदिने भनी काभ्रेपलाञ्चोकका २५ वर्षीया रीता (नाम परिवर्तन) र झापाका २५ वर्षीया सविना (नाम परिवर्तन)को उद्धार गरिएको हो ।

साउदीबाट चार नेपाली महिलाको उद्धार

साउदीमा रहेको नेपाली दूतावासले कुवेतमा कम्पनीमा काम गर्ने प्रलोभन देखाई गैरकानुनी रूपमा घरेलु काममा साउदी पु-याइएका चार नेपाली महिलाको उद्धार गरेर स्वदेश पठाएको छ । दूतावासले साउदीमा घरेलु काममा विभिन्न हिंसा र दुव्र्यवहारमा परेका महिलालाई उद्धार गरी तीन महिना दूतावासको अल्पकालीन आवासमा राखेर बुधबार स्वदेश पठाइएको हो ।

यसरी सम्भव भयो मणिपुरबाट नेपाली महिलाको उद्धार

शुक्रवार र शनिवार भारतको पूर्वोत्तर राज्य मणिपुरबाट अवैध रूपमा विदेश जान लागेका ठूलो सङ्ख्यामा नेपाली महिलाको उद्धार कसरी सम्भव भयो त?