काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आफुहरु सधैभरी अग्रगमनको पक्षमा रहने बताएका छन् । बुधवार बानेश्वरमा आयोजित प्रचण्ड नेपाल समूहको छलफल कार्यक्रममा उनले प्रतिगमनको पक्षमा नजाने बताए ।तर उनले संसद विघटन कदममा अदालतप्रति भरोसा नभएको बताए । ठाकुरले भने, ‘संसद विघटनको विषयमा अदालतप्रति विश्...