हामी सधैभरी अग्रगमनको पक्षमा छौँ : अध्यक्ष ठाकुर

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आफुहरु सधैभरी अग्रगमनको पक्षमा रहने बताएका छन् । बुधवार बानेश्वरमा आयोजित प्रचण्ड नेपाल समूहको छलफल कार्यक्रममा उनले प्रतिगमनको पक्षमा नजाने बताए ।तर उनले संसद विघटन कदममा अदालतप्रति भरोसा नभएको बताए । ठाकुरले भने, ‘संसद विघटनको विषयमा अदालतप्रति विश्...

सम्बन्धित सामग्री

एमसीसी सम्झौताको पक्षमा छु : लोसपा अध्यक्ष ठाकुर

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले आफू अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताको पक्षमा रहेको बताउनुभयो । आइतबारको प्रतिनिधिसभाको दोस्रो बैठकमा एमसीसीमाथिको छलफलमा भाग लिनुहुँदै लोसपा अध्यक्ष ठाकुरले सो कुरा बताउनुभएको हो । ‘म यो सम्झौताको पक्षमा छु । हाम्रो लोकतान्त्रिक समाजवादी पार्टी यो सम्झौताको पक्षमा छ ।’ उहाँले भन्नुभयो ।

एमसीसी सकारात्मक : अध्यक्ष ठाकुर

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी एमसीसी सम्झौता अनुमोदनको पक्षमा रहेको बताउनुभएको छ । आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष ठाकुरले लोसपा एमसीसीको पक्षमा रहेको बताउनुभएको हो । उहाँले अमेरिकाले विगतदेखि नै सडक, सञ्चार, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गर्दै एमसीसीमार्फत् आएको सहयोग अनुदानको रुपमा आएको […]

अमेरिकाको उद्देश्य सकारात्मक छ, एमसिसीकाे पक्षमा छाैँ : लोसपा अध्यक्ष ठाकुर

लोकतान्त्रीक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी अमेरिकी परियोजना एमसिसीको पक्षमा रहेको बताएका छन् । प्रतिनिधिसभा  बैठकमा आइतबार आफ्नो धारणा राख्दै उनले अमेरिकाको उदेश्य सकारात्मक भएकाले लोसपाले एमसिसीलाई समर्थन...

आयोगमा हेड काउन्ट हुँदै, मनिष सुमनले छाडे ठाकुर समूह

काठमाडौं। निर्वाचन आयोगले जनता समाजवादी पार्टी(जसपा)को विवादबारे निर्णय लिन केन्द्रीय कार्यकारिणी सदस्यहरुको हेड काउन्ट शुरु गरेपछि नेताहरुको कित्ता अदलबदल शुरु भएको छ। नेता मनिष सुमनलगायतका नेताहरु अध्यक्ष ठाकुर पक्ष छाडेर अर्का अध्यक्ष यादव पक्षमा लागेका छन्। मनिस सुमनले आफूले मूलधारको पार्टीको पक्षमा आयोगमा हस्ताक्षर सनाखत गरेको बताए। आयोगमा हेड काउन्टका लागि पुगेका उनले उपेन्द्र यादवको पक्षमा हस्ताक्षर सनाखत गराएका हुन्।

महन्थ पक्षका राजकिशोर यादव र मनिष सुमन उपेन्द्र पक्षमा उभिए

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षका नेताद्वय राजकिशोर यादव र मनिष सुमन अर्का अध्यक्ष उपेन्द्र यादव पक्षमा उभिएका छन्। आधिकारिकता टुंगोमा पुर्‍याउन निर्वाचन आयोगले  ‘हेड काउन्ट’ सुरु गरेपछि अध्यक्ष ठाकुर पक्षका नेताहरू यादव पक्षको लाइनमा पुगेका हुन्। ठाकुर पक्ष पक्ष निवर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारमा जादा राजकिशोर यादव मन्त्री बनेका थिए। ठाकुर पक्षको लिष्टमा नअटाएका यादवलाई ओलीले मन्त्री बनाएका थिए। यस्तै, अर्का

महन्थ पक्षको त्यो निर्णय, जसले जसपामा एकताको भाव जगायो

काठमाडौं : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने बेलामा जनता समाजवादी पार्टी जसपाका विभाजित दुवै समूह एकै ठाउँमा उभिए। अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव बीचको सहमति अनुसार निर्वाचन आयोगले पार्टी विभाजनको प्रक्रिया अघि बढाइरहेको बेलामा देउवाको विश्वासको मतको पक्षमा भएका भएका हुन्। अध्यक्ष यादव पक्ष यसअघि नै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको बहिर्गमनको पक्षमा थिए। तर, अर्का अध्यक्ष ठाकुर समूह पार्टी नै विभाजन गरेर ओली

ओली भेट्न ठाकुरको टोली बालकोटमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । भक्तपुरको बालकोटस्थित ओली निवासमा दुई पक्षबीच वार्ता भएको छ।  छलफलमा जसपाबाट अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेता अनिल झालगायत सहभागी थिए । सर्वोच्चको फैसलासँगै प्रधानमन्त्री पदमुक्त भएका ओलीसँग ठाकुर समूहले शनिबार पहिलोपटक भेटवार्ता गरेको हो । मुलुकको राजनीति ओली र ओली इत्तर पक्षमा विभाजित हुँदा ठाकुर पक्षले ओलीलाई साथ दिएको थियो । सोही क्रममा

सरकारबाट बाहिरिएसँगै महन्थ ठाकुर समूहमा तीव्र असन्तुष्टि

जनता समाजवादी पार्टी नेपालको महन्थ ठाकुर पक्षमा असन्तुष्टि सुरु भएको छ । अध्यक्ष महन्थ ठाकुरले पार्टीका इमानदार नेता–कार्यकर्तालाई पाखा लगाएर नेताहरुको आसपासमा रहनेलाई मात्र मौका दिएको भन्दै असन्तुष्टि बढेको हो ।अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो मिलेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद विघटनमा सघाएको, सरकारमा सामेल भएको, कार्यकारिणी समिति हेरफेर गरेको लगायतका विषयमा सो पक्षकै कयौं नेता असन्तुष्ट देखिएका हुन् ।पछिल्लो समय अध्यक्ष ठाकुरप्रति कार्यकारिणी समितिका सदस्यहरु शरतसिंंह भ

ठाकुर–महतो समूहमा गम्भीर असन्तुष्टि

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहले बिहीबार राखेको निवर्तमान सांसदहरूसँगको छलफल कार्यक्रम आठ जना निवर्तमान सांसदले वहिष्कार गरेका छन् ।पार्टी दुई समूहमा विभाजित हुँदा यसअघि अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोको पक्षमा २० निवर्तमान सांसद थिए । अर्का अध्यक्ष उपेन्द्र यादव समूहमा १२ सांसद रहेका थिए । मन्त्री नबनाएको आक्रोश पोख्दै ती आठ सांसदले बैठक बहिष्कार गरेका हुन् ।जसपा स्रोतका अनुसार प्रमोद साह, अमृता अग्रहरि, रानी मण्डल, दुलारी देवी, व

हामी सधैभरी अग्रगमनको पक्षमा छौँ : अध्यक्ष ठाकुर

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आफुहरु सधैभरी अग्रगमनको पक्षमा रहने बताएका छन् । बुधवार बानेश्वरमा आयोजित प्रचण्ड नेपाल समूहको छलफल कार्यक्रममा उनले प्रतिगमनको पक्षमा नजाने बताए ।तर उनले संसद विघटन कदममा अदालतप्रति भरोसा नभएको बताए । ठाकुरले भने, ‘संसद विघटनको विषयमा अदालतप्रति विश्...