आयोगमा हेड काउन्ट हुँदै, मनिष सुमनले छाडे ठाकुर समूह

काठमाडौं। निर्वाचन आयोगले जनता समाजवादी पार्टी(जसपा)को विवादबारे निर्णय लिन केन्द्रीय कार्यकारिणी सदस्यहरुको हेड काउन्ट शुरु गरेपछि नेताहरुको कित्ता अदलबदल शुरु भएको छ। नेता मनिष सुमनलगायतका नेताहरु अध्यक्ष ठाकुर पक्ष छाडेर अर्का अध्यक्ष यादव पक्षमा लागेका छन्। मनिस सुमनले आफूले मूलधारको पार्टीको पक्षमा आयोगमा हस्ताक्षर सनाखत गरेको बताए। आयोगमा हेड काउन्टका लागि पुगेका उनले उपेन्द्र यादवको पक्षमा हस्ताक्षर सनाखत गराएका हुन्।

सम्बन्धित सामग्री

महन्थ ठाकुर पार्टी एकताको पक्षमा नभएपछि उपेन्द्र यादव समूहमा लागेँ : मनिष सुमन

काठमाडौँ । जनता समाजवादीका नेता मनिष सुमन पनि अध्यक्ष महन्थ ठाकुर समूह छोडेल अर्का अध्यक्ष उपेन्द्र यादव समूहमा खुलेका छन् । निर्वाचन आयोगमा ‘हेड काउन्ट’ लागि पुगेका उनले यादव समूह मुलधार भएको बताउँदै आफू मुलधारको पार्टीमा लागेको बताएका हुन् ।    उनले महन्थ ठाकुरसँग पार्टी एकताको विषयमा आफूले लामो व…

महन्थ पक्षका राजकिशोर यादव र मनिष सुमन उपेन्द्र पक्षमा उभिए

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षका नेताद्वय राजकिशोर यादव र मनिष सुमन अर्का अध्यक्ष उपेन्द्र यादव पक्षमा उभिएका छन्। आधिकारिकता टुंगोमा पुर्‍याउन निर्वाचन आयोगले  ‘हेड काउन्ट’ सुरु गरेपछि अध्यक्ष ठाकुर पक्षका नेताहरू यादव पक्षको लाइनमा पुगेका हुन्। ठाकुर पक्ष पक्ष निवर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारमा जादा राजकिशोर यादव मन्त्री बनेका थिए। ठाकुर पक्षको लिष्टमा नअटाएका यादवलाई ओलीले मन्त्री बनाएका थिए। यस्तै, अर्का

जसपामा हेड काउन्ट : उपेन्द्र यादव पक्षको लाइनमा देखिए ठाकुर पक्षीय मनिष सुमन

जसपा नेपालको महन्थ ठाकुर पक्षको मानिने मनिष सुमनले निर्वाचन आयोगमा हेड काउन्टका लागि जाँदा उपेन्द्र यादव पक्षको लाइनमा देखिएका छन् । पछिल्लो समय उनले आफूलाई यादव पक्षतिर ढल्काएको पनि खुलेका थिएनन् ।जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा निर्वाचन आयोगले गरेको ‘हेड काउन्ट’ को निर्णयअनुसार दुबै पक्षका कार्यकारिणी समितिका सदस्यहरु निर्वाचन आयोगमा पुग्न थालेका छन् । हालसम्म आयोगमा उपेन्द्र यादव पक्षका एक दर्जनजति कार्यकारिणी समिति सदस्यले हस्ताक्षर सनाखत गराएर फर्किएका छन् भने महन्थ ठा