काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आगामी फागुन दुई गतेको प्रतिनिधिसभा बैठक स्थगित गर्न माग गरेको छ । एमालेले संसद् सचिवालयमा बैठक स्थगित गर्न आग्रह समेत गरिसकेको छ ।
सरकारले अमेरिकी सहयोग सम्झौता एमसीसी टेवुल गर्ने तयारीसहित २६ गतेको बैठक फागुन २ गतेका लागि सार्न आग्रह गरेपछि सभामुखले फागुन २...