काठमाडौं, माघ २७ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले फागुन २ गते बस्ने प्रतिनिधिसभा बैठक स्थगित गर्न आग्रह गरेको छ । एमाले प्रमुख सचेतक विशाल भट्टराईले फागुन १ र २ गते पार्टीको प्रदेश अधिवेशन भएकोले बैठक स्थगित गर्न प्रतिनिधिसभा सचिवालयलाई आग्रह गर्नुभएको हो । प्रदेशस्तरीय भेलामा प्रदेशभित्रका सांसद, जिल्लाका इन्चार्ज र सहइन्चार्ज, पार्टी पदाधिकारी र […]