संरक्षित वन्यजन्तु सालकको खपटासहित दुई पक्राउ

नेपाल प्रहरीले संरक्षित वन्यजन्तु सालकको खपटासहित दुई व्यक्तिलाई पक्राउ गरेको छ । 

सम्बन्धित सामग्री

चीनमा वन्यजन्तु अपराधमा संलग्न रहेको आरोपमा ९० हजार जना पक्राउ

बेइजिङ । चिनियाँ प्रहरीले वन्यजन्तु अपराधमा संलग्न भएको अभियोगमा ९० हजार जनालाई पक्राउ गरेको छ । एक जना सार्वजनिक सुरक्षा अधिकारीका अनुसार प्रहरीले सन् २०२० देखि २०२२ सम्म वन्यजन्तुसँग सम्बन्धित ७० हजारभन्दा बढी आपराधिक मुद्दाको

निकुञ्जभित्र अवैध वन्यजन्तु चोरीशिकारी गर्ने पाँचजना पक्राउ

बारा– पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अवैध रुपमा वन्यजन्तु चोरीशिकारी गर्दै गरेको अवस्थामा हातहतियार र बन्दोबस्तीका सामानसहित पाँच जनालाई पक्राउ गरिएको छ । पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अवैध रुपमा वन्यजन्तु चोरी शिकारी गर्नेलाई मृत पोथी जरायो, बन्दोबस्तीका सामान, हातहतियार र गाडीसहित पक्राउ गरिएको हो । सोमबार राति निकुञ्जलाई प्राप्त सूचनाको आधारमा गस्ती टोलीले गस्ती गर्दै जाँदा […]

दुर्लभ वन्यजन्तु सालकको खपेटासहित तीनजना पक्राउ

काठमाडौं : महानगरपालिका–२६ सामाखुशीबाट करिब ३.५५ केजी तौल भएको दुर्लभ वन्यजन्तु सालकको खपेटा सहित  प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको छ।मकवानपुर गढी गाउँपालिका–८ बस्ने ४२ वर्षीय सूर्यबहादुर स्याङतान समेत ३ जनालाई प्रहरीले आज दिउँसो पक्राउ गरेको हो। प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले सालकको खपेटा र डिजिटल तौल मेसिन सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो। उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला डिभिजन वन कार्यालय हात्तीसारमा पठाइने प्रहरीले

कोशीटप्पु वन्यजन्तु आरक्षमा शिकार गरेको आरोपमा ७ जना पक्राउ

२५ साउन, उदयपुर । नेपाली सेनाले कोशीटप्पु वन्यजन्तु आरक्षमा चित्तलको शिकार गरेको आरोपमा ७ जनालाई पक्राउ गरेको छ । कोशीटप्पु वन्यजन्तु आरक्ष सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्‍जका कर्मचारीसहितको संयुक्त पट्रोल टोलीले बुधबार श्रीलंका टप्पुस्थित भागलपुरबाट उनीहरुलाई पक्राउ गरेको हो । सेनाले उनीहरुको साथबाट ६३ केजी जनावरको मासु, २ नाल भरुवा बन्दुक, एक प्याकेट टिका […]

संरक्षित वन्यजन्तु हिउँ चितुवाको छाला सहित तीन जना पक्राउ

संरक्षित वन्यजन्तु हिउँ चितुवाको जस्तो देखिने छाला सहित ३ जना बिहीबार प्रहरीद्वारा काठमाडौं, टोखा नगरपालिका-१० गोंगबुबाट पक्राउमा परेका छन् ।अवैध रुपमा संरक्षित वन्यजन्तुको ओसारपसार गरी खरिद बिक्री गर्न ल्याएको भन्ने सूचनाको आधारमा खार्पाले बोकेको झोलाभित्र लुकाई छिपाई बेरेर राखेको अवस्थामा उक्त छाला फेला पारी पक्राउ गरेको हो ।

संरक्षित वन्यजन्तु भालुको पित्त सहित ४ जना पक्राउ

काठमाडौं, २५ मङ्सिर। संरक्षित वन्यजन्तु भालुको पित्त (आखेटोपहार) जस्तो देखिने ६० ग्राम तौल भएको १ थान वस्तु सहित ४ जनालाई काठमाडौं महानगरपालिका-१५ चमतीबाट बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पाल्पा माथागढी गाउँपालिका-५ सत्यवती बस्ने २० वर्षीय विशाल सुनारी, रुकुम पश्चिम मुसीकोट नगरपालिका-१० खड्काटोल बस्ने ४६ वर्षीय हरि बहादुर खड्का, पाल्पा तानसेन नगरपालिका-१० गाबुडाँडा […]

संरक्षित वन्यजन्तु गैंडाको खाग जस्तो वस्तु सहित २ जना पक्राउ

काठमाडौं, १६ कात्तिक । संरक्षित वन्यजन्तु गैंडाको खाग (आखेटोपहार) जस्तो ९ सय ग्राम तौल बराबरको १ थान वस्तु सहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तनहुँ शुक्लागण्डकी नगरपालिका–१० बस्ने ३४ वर्षीया फूलमाया बिक र काठमाडौं तार्केश्वर नगरपालिका–६, धर्मस्थली बस्ने २८ वर्षीय सुसन सुनार रहेका छन् । काठमाडौं महानगरपालिका–४ सुकेधारा क्षेत्रमा संरक्षित […]

वन्यजन्तु ओसार पसारका फरार कसुरदार पक्राउ

बाँके प्रहरीले वन्यजन्तु ओसार–पोसार मुद्दाका फरार कसुरदारलाई पक्राउ गरेको छ । वन्यजन्तु ओसार–पोसार मुद्दामा बाँके जिल्ला अदालतले १२ असार, ०७३ मा ११ महिना १० दिन कैद सजाय तोके पनि फरार...

संरक्षित वन्यजन्तु सालकको खपटासहित दुई पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु सालकको खपटासहित दुई व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले एक किलोग्राम ५०० ग्राम सालकको खपटासहित मकवानपुर बकैया गाउँपालिका–२ का ३६ वर्षीय कान्छालाल मोक्तान र सोही ठाउँकै ४० वर्षीय धनबहादुर योञ्जनलाई शुक्रबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । व्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले सालकको खपटा […]

कञ्चनपुरमा वन्यजन्तु तस्करी गरेको आरोपमा दुईजना पक्राउ

३० असार, धनगढी । कञ्चनपुरमा तस्करी गर्ने उद्देश्यले वन्युजन्तु मारेको आरोपमा दुईजना पक्राउ परेका छन् । कृष्णपुर नगरपालिका–७ कलुवापुर क्षेत्रबाट सुन गोहोरो जस्तो देखिने वन्यजन्तु मारेर ल्याइरहेको अवस्थामा सव डिभिजवन वन कार्यालय पिपरैयाले दुुई जनालाई पक्राउ गरेको हो । सब वन डिभिजन वन कार्यालयका रेन्जर महेश सिहले विशेष सूचनाका आधारमा कृष्णपुर नगरपालिका-७ कलुवापुरका र्बिबु राना […]