वन्यजन्तु ओसार पसारका फरार कसुरदार पक्राउ

बाँके प्रहरीले वन्यजन्तु ओसार–पोसार मुद्दाका फरार कसुरदारलाई पक्राउ गरेको छ । वन्यजन्तु ओसार–पोसार मुद्दामा बाँके जिल्ला अदालतले १२ असार, ०७३ मा ११ महिना १० दिन कैद सजाय तोके पनि फरार...

सम्बन्धित सामग्री

ध्वाँसेको छाला ओसारपसार मुद्दाका फरार ‘ज्योतिषी’ पक्राउ

काठमाडौँ । आखेटोपहार ओसारपसार मुद्दाका फरार रहेका ज्योतिषीलाई प्रहरीले काठमाडौँको मच्छेगाउँबाट पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका–९ स्थित मच्छेगाउँ बस्ने ५५ वर्षीय रुद्रनाथ अधिकारीलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्णप्रसाद कोइरालाले रातोपाटीलाई बताए ।

हात्तीका दाह्रा ओसारपसार तथा वेचबिखन कसुरमा फरार रहेका एकजना पक्राउ

काठमाडौं- सरंक्षित वन्यजन्तु हात्तीको दाह्रा ओसारपसार तथा वेचबिखन कसुरमा संलग्न रही फरार रहेका झापा अर्जुनधारा नगरपालिका – ३ खुदुनाबारी बस्ने इलाम झरनाचोक घर भएका २५ वर्षीय रमेश राईलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका – ३ चक्रपथस्थित होटेल ओदानमा संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा […]

हात्तीको दाह्रा ओसारपसार तथा बेचबिखन कसूरका फरार व्यक्ति पक्राउ

काठमाडौं: संरक्षित वन्यजन्तु हात्तीको दाह्रा ओसारपसार तथा बेचविखन कसूरमा संलग्न रही फरार रहेका झापा अर्जुनधारा नगरपालिका-३ खुन्दुनाबारी बस्ने ईलाम झरना चोक घर भएका २५ वर्षीय रमेश राईलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।काठमाडौं महानगरपालिका-३ चक्रपथस्थित होटल ओदानमा संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा २०७८ फागुन २७ गते केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगन्जबाट खटिएको प्रहरीले १५ किलो ६८ ग्राम हात्तीको दाह्रा सहित ३ जनालाई पक्रा

गैँडाको खाग तस्करी गर्ने पक्राउ

गैँडाको शिकार गरी खागको खरिद/बिक्री तथा ओसारपसारमा संलग्न सागर प्रजा भनिने विन्दर सिंह प्रजालाई प्रहरीले पक्राउ गरेको छ । चितवनको कालिका नगरपालिका वडा नं. ११ साबिक सिद्दी गा.वि.स. वडा नं. ३, सैपाङ बासघारी घर भई हाल जिल्ला तनहुँ व्यास गाउँपालिका वडा नं. ११, मुलपानी बस्ने ५२ वर्षीय प्रजालाई मकवानपुरको हेटौँडाबाट प्रहरीले पक्राउ गरेको हो । उनी संरक्षित वन्यजन्तु गैँडा शिकार गरी त्यसको खाग राख्ने, खरिद/बिक्री तथा ओसारपसार गरेको मुद्दा लगायत अन्य मुद्दामा समेत प्रतिवादी भई फरार रहेका थिए ।

गैंडाको चोरी शिकारमा संलग्न रहेको आरोप लागेका एक जना पक्राउ

१४ असार, काठमाडौं । संरक्षित वन्यजन्तु गैंडाको चोरी शिकारमा संलग्न रहेको आरोप लागेर फरार भएका एक जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका वडा नं।९, शक्तिखोरका ४१ वर्षे रामकुमार प्रजा छन् । मकवानपुरको हेटौंडाबाट पक्राउ परेका उनलाई आवश्यक कारवाहीको लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय चितवन पठाएको […]

बाँके प्रहरीद्वारा वन्यजन्तु कसुर मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

नेपालगन्ज । जिल्ला प्रहरी बाँकेले वन्यजन्तु ओसारपसार मुद्दामा फरार रहेका दुई जन फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

वन्यजन्तु ओसार-पोसार मुद्दाका फरार प्रतिवादी पक्राउ

जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ निवासी ४४ वर्षका मनिराम थारु र सोही ठाउँ निवासी ४३ वर्षीय धनिराम थारुलाई प्रहरीले पक्राउ गरेको हो।...

चितवन राष्ट्रिय निकुञ्जमा ‘अप्रेसन महाहन्ट’: १६ जना पक्राउ

चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ वन्यजन्तु चोरी–शिकार नियन्त्रण अभियानमा महत्वपूर्ण मानिएको ‘अप्रेसन महाहन्ट’ मङ्सिर २५ गतेदेखि शुरु गरिएको छ । यस अवधिमा १६ जना पक्राउ परेका छन् ।दुई जना अखेटोपहारसहित, एक जना फरार र १३ जना रातको समयमा माछा मार्ने प्रयोजन देखाएर बसेका पक्राउ परेका हुन् । महाहन्टका लागि विशेष फौज बाहिनीबाट यहाँ खटिएको छ । निकुञ्ज सुरक्षार्थ नेपाली सेनासहित एक हजार हाराहारी सुरक्षाकर्मी परिचालन गरिएको बटुकदल गणका गणपति अरुण श्रेष्ठले जानकारी दिए। निकुञ्जको स

पन्ध्र वर्षदेखि फरार वन्यजन्तु अपराधका अभियुक्त पक्राउ

विगत १५ वर्षदेखि फरार हुँदै आएका वन्यजन्तु अपराध मुद्दाका फरार अभियुक्तलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आज पक्राउ गरेको छ ।

वन्यजन्तु ओसार पसार मुद्दाका फरार अभियुक्त पक्राउ

काठमाडौं : वन्यजन्तु रेडपाण्डाको छाला ओसार पसार तथा बिक्री वितरण मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन्। प्रहरीको केद्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले नुवाकोट शिवपुरी गाउँपालिका-६ घर भएका ४५ वर्षीय सन्तोषकुमार तामाङलाई पक्राउ गरेको हो। काठमाडौं जिल्ला अदालतको २०७४ फागुन ३ गतेको फैसलाले तामाङलाई ५ वर्षको कैद...