पाँच महिनामा नेपालले प्राप्त गर्यो १ खर्ब ९ अर्बभन्दा बढी वैदेशिक सहायता प्रतिवद्धता

काठमाडौं, १३ माघ। चालु आर्थिक वर्ष २०७९/८० को पाँच महिना (साउन–मंसिर)सम्मको अवधिमा नेपालले १ खर्ब ९ अर्ब ४ करोड रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिवद्धता प्राप्त गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा नेपालले प्राप्त गरेको यस्तो प्रतिबद्धता ६४ अर्ब १५ करोड रुपैयाँ रहेको थियो। यसवर्ष प्राप्त वैदेशिक सहायता प्रतिबद्धतामा अनुदानको हिस्सा १९.७६ प्रतिशत र ऋण ८०.२४ प्रतिशत रहेको छ।

सम्बन्धित सामग्री

कुन दातृराष्ट्र तथा निकाले नेपालमा कति वैदेशिक सहायता प्रतिबद्धता गरे?

काठमाडौं, १५ माघ। चालु आर्थिक वर्ष २०७९/८० को मंसिरसम्म नेपालले १ खर्ब ९ अर्ब ४ करोड रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिवद्धता प्राप्त गरेको छ। अर्थ मन्त्रालयका अनुसार जापान, एसियाली, विकास बैंक, युरोपियन युनियन, बेलायत र अन्य विकास साझेदारबाट क्रमशः १५.२ प्रतिशत, ९.४ प्र्रतिशत, ३.१ प्रतिशत, ४.८ प्रतिशत र ७.४ प्रतिशत वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको छ।

नेपाललाई १ खर्ब बराबर वैदेशिक सहायता प्रतिवद्धता

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/०७९ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा नेपालले १ खर्ब १० अर्ब ८५ करोड रुपैयाँ बराबर वैदेशिक सहायता प्रतिवद्धता पाएको छ । विभिन्न आयोजना तथा कार्यक्रम कार्यान्वयनका लागि दातृ निकायहरूबाट यस्तो प्रतिवद्धता आएको अर्थ मन्त्रालयले जनाएको छ । जसमध्ये अनुदान सहायतातर्फ ६ अर्ब ८५ करोड २६ लाख र ऋणतर्फ १ खर्ब ३ […]

६ महिनामा एक खर्बको वैदेशिक सहायता प्रतिवद्धता

चालू आर्थिक वर्ष २०७८-०७९ को पहिलो ६ महिनामा १ खर्ब ११ अर्ब रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिवद्धता प्राप्त भएको छ ।अर्थ मन्त्रालयका अनुसार पुस मसान्तसम्ममा ६ अर्ब ८५ करोड बराबरको अनुदान तथा १ खर्ब ४ अर्ब रुपैयाँ बराबरको ऋण सहायता गरेर उक्त प्रतिवद्धता प्राप्त भएको हो ।सरकारले पाएको प्रतिवद्धतामा ऋणको तुलनामा अनुदान भने निकै कम […]

तीन महिनामा झन्डै साढे १२ अर्ब वैदेशिक सहायता प्रतिबद्धता

नेपालले तीन महिनाको अवधिमा झन्डै साढे १२ अर्ब रुपैयाँ वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ । अनुदान सहायता १ अर्ब ६४ करोड ६६ लाख  र ऋण सहायता १० अर्ब ८२ करोड ३१ लाख रुपैयाँ  गरी १२ अर्ब ४६ करोड  ९७ लाख रुपैयाँ वैदेशिक सहायता प्रतिवद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ । नेपाल सरकार र ...

६ महिनामा १ खर्ब ६९ अर्ब वैदेशिक ऋणको प्रतिवद्धता, खर्च भने कमजोर

१ फागुन, काठमाडौं । सरकारले ६ महिनाको अवधिमा पौने दुई खर्ब वैदेशिक सहायता प्रतिवद्धता प्राप्त गरेको छ । अर्थ मन्त्रालयका अनुसार यस अवधिमा कुल १७ आयोजना/कार्यक्रमका लागि दाताबाट १ खर्ब ८७ अर्ब ४३ करोड रुपैयाँ …