नेपालले तीन महिनाको अवधिमा झन्डै साढे १२ अर्ब रुपैयाँ वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ । अनुदान सहायता १ अर्ब ६४ करोड ६६ लाख र ऋण सहायता १० अर्ब ८२ करोड ३१ लाख रुपैयाँ गरी १२ अर्ब ४६ करोड ९७ लाख रुपैयाँ वैदेशिक सहायता प्रतिवद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ । नेपाल सरकार र ...