वैदेशिक सहायता प्रतिबद्धता बढ्यो, आठ महिनामा १ खर्ब ३७ अर्बभन्दा बढीको प्रतिबद्धता प्राप्त

काठमाडौं, १४ वैशाख। आर्थिक वर्ष २०७९/८०को पहिलो आठ महिनामा १ खर्ब ३७अर्ब १२करोड रुपैयाँको वैदेशिक सहायता प्रतिवद्धता प्राप्त भएको छ। अर्थ मन्त्रालयका अनुसार प्रतिबद्धतामध्ये २३अर्ब १२करोड अनुदान सहायता र १ खर्ब १४अर्ब ऋण सहायता रहेको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा वैदेशिक सहायता प्रतिवद्धता ८.८ प्रतिशतले बढेको छ। गत वर्ष १खर्ब २६अर्ब ७करोड रुपैयाँको वैदेशिक सहायता प्रतिवद्धता प्राप्त भएको थियो।

सम्बन्धित सामग्री

नेपालमा वैदेशिक सहायता

व्यापक अर्थमा एक राष्ट्रले अर्को राष्ट्रलाई सहयोगस्वरूप प्रदान गरिने कुनै पनि वस्तु वा सेवालाई वैदेशिक सहायता भनिन्छ । तर, आर्थिक परिभाषाअनुसार आर्थिक रूपले कम विकसित देशलाई आर्थिक तथा सामाजिक विकासका लागि सक्षम राष्ट्रहरूले दिइने आर्थिक तथा प्राविधिक सहयोग नै वैदेशिक सहायता हो । सहायता राष्ट्रभित्र एक देशबाट अर्को देशलाई दिइने व्यापारमा छुट सहुलियत ब्याजको ऋण […]

अर्थतन्त्र माथि जान वैदेशिक सहायता, ऋण र लगानी बढाउनुपर्छ : पूर्वअर्थमन्त्री पुन

काठमाडौँ – नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालले दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्न वैदेशिक सहायता, वैदेशिक ऋण र वैदेशिक लगानी वृद्धि गर्नुपर्ने बताएका छन्। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बिहीबार उनले वैदेशिक सहायता, ऋण र लगानी वृद्धि नगरेसम्म मुलुकले आर्थिक विकासमा फड्को मार्ने सम्भावना नरहेको बताए। ऋण सहायता […]

लक्ष्यको आधा मात्रै आयो वैदेशिक सहायता

सरकारले चालू आर्थिक वर्षको जेठसम्म एक खर्ब ७० अर्ब ५१ करोड रुपैयाँबराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ । यो सरकारी लक्ष्यभन्दा एक खर्ब २७ अर्ब कम (५७ प्रतिशत) मात्रै हो ।...

लक्ष्यअनुसार वैदेशिक सहायता आएन : अर्थमन्त्री

काठमाडौं– चालु आर्थिक वर्षका लागि सरकारले राखेको वैदेशिक सहायता अपेक्षाकृत रुपमा प्राप्त नभएको बताएका छन्। आगामी आर्थिक वर्ष २०८०-८१ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले वैदेशिक सहायता प्राप्ति निकै न्यून देखिएपछि सरकारले यसको लक्ष्य घटाएको बताए। चालु आर्थिक वर्षमा सरकारले पाउने वैदेशिक सहायताको लक्ष्य संशोधन गरिएको उनले प्रस्ट पारे। ‘सरकारले आगामी आवका […]

वैदेशिक सहायता प्रतिबद्धता साढे १० प्रतिशतले बढ्यो

नेपालको वैदेशिक सहायता प्रतिबद्धता साढे १० प्रतिशतले बढेको छ । चालू आर्थिक वर्षको १० महिनामा विभिन्न विकास साझेदारहरूले नेपाललाई दुई खर्ब २३ अर्ब ७८ करोड रुपैयाँ सहायता दिने प्रतिबद्धता गरेका छन् । यो...

वैदेशिक सहायता खर्च हुन नसक्नुका कारण

देशमा विद्यमान स्रोतसाधनहरूको सदुपयोगमार्फत रोजगारी सिर्जना गरी दीर्घकालीन आम्दानीको स्रोत निर्माण गर्न वैदेशिक सहायता अपरिहार्य नै छ । वैदेशिक सहायता नेपालको सन्दर्भमा एक महत्वपूर्ण आम्दानीको स्रोत हो । प्रायशः विकसित देशहरूले कम विकसित वा गरिब देशहरूलाई दिइने सहायताको प्रावधानअनुरूप गरिब देशहरूलाई प्राप्त हुन्छ । यसरी प्राप्त गरिने वैदेशिक सहायताका आधारमा गरिब देशहरूले बजेटको आकार निर्धारण […]

६४ अर्बको वैदेशिक सहायता प्रतिबद्धता

चालू आर्थिक वर्ष २०७८-०७९ को पहिलो पाँच महिनामा झण्डै ६४ अर्ब बराबरको वैदेशिक सहायता प्रतिबद्धता आएको छ । अर्थ मन्त्रालयका अनुसार मंसिर महिनासम्ममा ६ अर्ब ८५ करोड रुपैयाँ अनुदान तथा ५७ अर्ब २६ करोड रुपैयाँ बराबरको वैदेशिक ऋण गरेर ६४ अर्ब १२ करोड रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता आएको हो ।सहयोगमा सबैभन्दा धेरै एसियाली विकास […]

वैदेशिक सहायता नौ गुणा घट्यो

गत आर्थिक वर्ष २०७७-०७८ को पाँच महिनाको तुलनामा चालु आर्थिक वर्षमा वैदेशिक सहायता ९ गुणा कम प्राप्त भएको छ । अर्थ मन्त्रालयका अनुसार मंगलबारसम्ममा सरकारले ६९ मिलियन अमेरिकी डलर अर्थात् ८ अर्ब ३३ करोड रुपैयाँ अनुदान प्राप्त गरेको छ ।  गत आर्थिक वर्षको सोही अवधिमा ७० अर्ब बराबरको वैदेशिक सहायता प्राप्त भएको थियो ।चालु वर्षमा प्राप्त सहायतामा १० मिलियन अर्थात् १ अर्ब २३ करोड रुपैयाँ अनुदान प्राप्त भएको छ भने झन्डै ५९ मिलियन डलर अर्थात् ७ अर्ब ९ करोड रुपैयाँ प्राविधिक सहयोग प्राप्त भएको छ । चालु वर्षमा हालसम्म कुनै पनि सहुलि...

वैदेशिक सहायता सरकारको सम्पत्ति : राज्यको नाममा दुरुपयोग

सरकारको आम्दानीका स्रोतहरूमा कर राजस्व, गैरकर राजस्व र वैदेशिक सहायता पर्छन् । यी स्रोतहरूलाई सरकारले वार्षिक बजेटरी प्रणालीमा प्रस्ट्याएको हुन्छ । वैदेशिक सहायता नेपालको सन्दर्भमा एक महत्वपूर्ण आम्दानीको स्रोत हो । प्रायशः विकसित देशहरूले कम विकसित वा गरिब देशहरूलाई दिइने सहायताको प्रावधानअनुरूप गरिब देशहरूलाई प्राप्त हुन्छ । यसरी प्राप्त गरिने वैदेशिक सहायताका आधारमा गरिब देशहरूले […]

प्रतिबद्धता अनुसार आउँदैन वैदेशिक सहायता

काठमाडौं। विदेशी दातृ निकायहरूले प्रतिबद्धता जनाएअनुसार वैदेशिक सहायता नदिने गरेको पाइएको छ। गत आर्थिक वर्ष २०७७/७८मा नेपाललाई तीन खर्ब ६० अर्ब रुपैयाँको वैदेशिक सहायता प्रतिबद्धता आएको थियो। तर, त्यसको ४५.२ प्रतिशत (एक खर्ब ६३ अर्ब रुपैयाँ) मात्रै वैदेशिक सहायता आएको सरकारले बताएको छ। आज सार्वजनिक भएको स्वेतपत्रकाअनुसार वैदेशिक सहायता नआउने गरेता पनि बजेटको आकार बढाउन त्यसलाई प्रयोग गर्ने गरिएको छ।