काठमाडौं । चालु आर्थिक वर्ष २०७८/०७९ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा नेपालले १ खर्ब १० अर्ब ८५ करोड रुपैयाँ बराबर वैदेशिक सहायता प्रतिवद्धता पाएको छ । विभिन्न आयोजना तथा कार्यक्रम कार्यान्वयनका लागि दातृ निकायहरूबाट यस्तो प्रतिवद्धता आएको अर्थ मन्त्रालयले जनाएको छ । जसमध्ये अनुदान सहायतातर्फ ६ अर्ब ८५ करोड २६ लाख र ऋणतर्फ १ खर्ब ३ […]