नाम्खा सीमा अध्ययन टोली हिल्सातर्फ

नेपाल–चीन सीमा अध्ययनका लागि गृह मन्त्रालयको  टोली सदरमुकाम सिमकोटबाट हिल्सा प्रस्थान गरेको छ । शनिबार सिमकोट पुगेको टोली हेलिकोप्टरमा जान खोजे पनि मौसम प्रतिकूल भएपछि सडकबाट हिल्सातर्फ गएको हो ।

सम्बन्धित सामग्री

इजरायलको कृषि क्षेत्रमा नेपाली लैजान अध्ययन टोली गठन

इजरायल सरकारले नेपालबाट कृषि क्षेत्रमा श्रमिक लैजाने जनाएपछि नेपाल सरकारले त्यसका लागि अध्ययन कार्यदल गठन गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायल सरकारको तर्पmबाट नेपाली कृषि कामदार लैजाने भएपछि त्यसबारे अध्ययन गरी कार्यान्वयनको कार्ययोजना बनाउन टोली गठन गरेको हो ।श्रममन्त्री शेरबहादुर कुँवरले आफ्नो ९० दिनको कार्यप्रगति प्रस्तुत गर्दै केयरगिभर बाहेक कृषि क्षेत्रमा […]

कृषिमा श्रमिक लैजान अध्ययन टोली गठन

काठमाडौं । इजरायल सरकारले नेपालबाट कृषि क्षेत्रमा श्रमिक लैजाने जनाएपछि नेपाल सरकारले त्यसका लागि अध्ययन कार्यदल गठन गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायल सरकारको तर्फबाट नेपाली कृषि कामदार लैजाने भएपछि त्यसबारे अध्ययन गरी कार्यान्वयनको कार्ययोजना बनाउन टोली गठन गरेको हो । श्रममन्त्री शेरबहादुर कुँवरले आफ्नो ९० दिनको कार्यप्रगति प्रस्तुत गर्दै केयरगिभर […]

श्रमिक अस्पताल बनाउन सरकारले बनायो सम्भाव्यता अध्ययन टोली

सरकारले श्रमिक अस्पताल बनाउन सम्भाव्यता अध्ययन टोली गठन गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार (किसान) श्रेष्ठले श्रमिकका लागि मात्र सेवा दिने गरी भिन्दै श्रमिक अस्पताल निर्माणको अवधारणा पत्र स्वीकृत गरिएको जानकारी दिए । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख शेषनारायण पौडेलको संयोजकत्वमा गठन गरिएको टोलीले श्रमिक अस्पताल सञ्चालनका लागि मानवीय, भौतिक, आर्थिक तथा व्यवस्थापकीय स्रोत साधन, सञ्चालनको मोडालिटी लगायत विविध पक्षबारे अध्ययन गर्ने छ । राजधानी दै...

नेपाल–चीन सीमा अध्ययन टोली हिल्सा पुग्यो

हुम्ला – नेपाल–चीन सीमा अध्ययन गर्न गृह मन्त्रालयको टोली हुम्लाको लिमी लाप्चा क्षेत्रमा रहेका सीमास्तम्भको अध्ययन गरी हिल्सा पुगेको छ ।  सदरमुकाम सिमकोटबाट लाप्चासम्म गाडीमा पुगेको टोली चार दिन पैदल हिँडेर झन्डै पाँच हजार मिटरको उचाइमा रहेको हिल्सा पुगेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिनुभयो ।  टोलीले नाम्खा गाउँपालिका–६ लिमी लाप्चामा रहेको १२ नम्बर स्तम्भको अध्ययन गरेको छ ।  नाम्खाको वडा नं ६ लिमीका तीन गाउँ जाङ, तिल, हल्जीबाट प्रतिनिधित्व गरेर स्थानीयवासी टोली पनि लिम...

चीनसँगको सीमा अध्ययन गर्न टोली सिमकोटमा

नेपाल–चीनबीच विवाद हुँदै आएको हुम्लाको उत्तरी नाकाको सीमा अध्ययनका गठन गरिएको अध्ययन टोली आज जिल्लाको सिमकोट आइपुगेको छ । टोलीले चीनसँग जोडिएका हुम्लाका १५ वटा सीमास्तभमध्ये १३ वटा सीमास्तम्भको अध्ययन गर्ने भएको छ । मौसमले साथ दिएमा १५ वटै स्तम्भको अध्ययन गरिने तर मौसमले साथ नदिएमा १३ वटा मात्रै स्तम्भको अध्ययन गरिने प्रमुख जिल्ला अधिकारी गणेश आर्चायले जानकारी दिए । गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्य नेतृत्वसहितको सात जनाको टोली आज हुम्ला पुगेको हो । टोलीमा सहसचिव आचार्य, नापी विभ

नेपाल–चीन सीमा अध्ययन टोली हुम्लामा

हुम्ला – हुम्लास्थित नेपाल–चीन सीमास्तम्भहरूको स्थलगत अध्ययन गर्न सरकारले गठन गरेको सीमा अध्ययन टोली शनिबार हुम्ला आइपुगेको छ। गृह मन्त्रालयका सहसचिब जयप्रसाद आचार्यको अध्ययन टोली हुम्ला आइपुगेको हो। सिमकोट पुगेको टोलीले शनिबार नै हुम्लाका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, प्रशासक र नागरिक समाजसँग छलफल गर्ने कार्यक्रम रहेको छ। शनिबार सिमकोट नै बस्ने टोली आइतबार लाप्चातर्फ लाग्ने […]

सीमास्तम्भको अध्ययन गर्न हुम्ला पुग्दै सरकारी टोली

सिमकोट – नेपाल–चीनबीचका सीमास्तम्भहरूको अध्ययन गर्न सरकारी टोली हुम्ला आइपुग्ने भएको छ। सरकारी अध्ययन टोली भदौ २६ गते हुम्ला आइपुग्ने भएको हो। सरकारले गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यको संयोजकत्वमा तीन सदस्यीय हुम्ला खण्डमा पर्ने सीमास्तम्भहरूको अध्ययन गर्न समिति गठन गरेको थियो। समितिलाई सरकारले सीमास्तम्भहरूको स्थलगत अध्ययन गर्ने जिम्मेवारी दिएको छ। सोही जिम्मेवारी पूरा गर्न संयोजकसहितको […]