गढिमाई मन्दिरमा टिकटक प्रतिबन्ध

  बाराको गढिमाई मन्दिर प्रांगणमा टिकटक बनाउन प्रतिबन्ध लगाइएको छ । गढिमाई नगरपालिकाले बरियापुरमा अवस्थित गढिमाई मन्दिरमा टिकटक बनाउन प्रतिबन्ध लगाएको हो । आफ्नो गाउँठाउँका पढ्ने उमेरका बालबालिकाले विदेशी संस्कृतिको नक्कल गर्दै टिकटक बनाउन लागेकाले टिकटक बनाउन मन्दिरमा प्रतिबन्ध लगाइएको नगरप्रमुख उपेन्द्रप्रसाद यादवले बढाए । राजधानी दैनिकमा खबर छ ।  

सम्बन्धित सामग्री

टिकटक प्रतिबन्धको निर्णय कार्यान्वयन रोक्न सर्वोच्चले दिएन अन्तरिम आदेश

५ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउन अस्वीकार गरेको छ । न्यायाधीश विनोद शर्मा पौडेलको इजलासले रिट निवेदकको माग अनुसार सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउन अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

टिकटक प्रतिबन्ध र नियमनको बाटो

आफ्ना नेता–कार्यकर्ताले प्रतिस्पर्धीलाई लक्षित गरी गाली–बेइज्जती, धाक–धम्की, अश्लील हर्कत र भ्रम फैलाउँदा स्वाद मान्ने तर उस्तै प्रहार आफूमाथि हुँदा सामाजिक सञ्जाललाई दोषी देख्ने नाजायज राजनीतिक संस्कारले नियन्त्रण गर्न सकिने अपराधलाई पनि खुला छाडेको छ ।

टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा १० रिट

काठमाडौँ। नेपालमा टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दायर भएका छन् । मन्त्रिपरिषद्को गत कात्तिक २७ गतेको बैठकले सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध लगाउने निर्णयविरुद्ध दायर गरिएको रिट निवदेन दायर गरिएको हो । रिट निवेदनमा सरकारको उक्त निर्णय खारेज गर्न माग गरिएको छ । सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेका अनुसार टिकटक […]

टिकटककाे सातबुँदे प्रश्नमा नेपालले पठायाे एकबुँदे जवाफ

नेपालमा टिकटक प्रतिबन्ध लागेपछि सिंगापुरस्थित टिकटकले नेपाल सरकारलाई पठाएको पत्रको जवाफ नेपालले पठाएको छ ।

अमेरिकाको टेक्सास विश्वविद्यालयको इन्टरनेटमा टिकटक प्रतिबन्ध

अमेरिकामा अस्टिनको टेक्सास विश्वविद्यालयले आफ्नो इन्टरनेट नेटवर्कमा सोशल मिडिया प्लेटफर्म टिकटकमा पहुँच प्रतिबन्ध लगाएको छ। युनिभर्सिटीले मंगलबार आफ्नो वाईफाइ लगायत सबै प्रकारको इन्टरनेट नेटवर्कमा टिकटक खुल्न प्रतिबन्ध लगाएको विद्यार्थीहरूलाई जानकारी दिएको छ । टिकटकले निम्त्याउने साइबर सुरक्षा जोखिम हटाउन यो कदम चालेको युनिभर्सिटीले जनाएको छ । ५२ हजार भन्दा बढी विद्यार्थीहरूको क्याम्पसमा टिकटकको प्रतिबन्ध नयाँ […]

अमेरिकामा सरकारी उपकरणमा टिकटक प्रतिबन्ध लगाउने बिल दुबै सदनबाट पारित

अमेरिकामा सरकारी उपकरणमा टिकटक प्रतिबन्ध लगाउने प्रावधान दुबै सदनबाट पारित भएको छ । १ दशमलव ७ ट्रिलियनको संघीय खर्च विधेयकमा सरकारी उपकरणमा टिकटकको प्रतिबन्ध पनि समेटिएको छ । कानुनले संघीय सरकारका उपकरणहरूबाट चिनियाँ स्वामित्वको भिडियो एप टिकटकलाई प्रतिबन्ध लगाउनेछ । चीनको राष्ट्रिय सुरक्षा कानूनले टिकटक वा त्यसको मुल कम्पनी बाइटडान्सलाई अमेरिकी प्रयोगकर्ताहरूको व्यक्तिगत डाटा हस्तान्तरण […]

अमेरिकी सिनेटबाट टिकटक प्रतिबन्ध लगाउने विधेयक सर्वसम्मतले पारित

सिनेटले अमेरिकामा सरकारी उपकरणहरुमा टिकटक प्रतिबन्ध लगाउने विधेयक पारित गरेको छ । बुधबार ढिलो पारित विधेयकमा संघीय कर्मचारीहरूलाई सरकारी उपकरणहरूमा टिकटक प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ । रिपब्लिकन सिनेटर जोश हाउलीले विधेयक पेश गरेका थिए । यो प्रतिबन्धले कानून प्रवर्तन र राष्ट्रिय सुरक्षामा काम गर्नेहरूको लागि बाहेक अन्यलाई संघीय सरकारले जारी गरेको यन्त्रहरूमा एप डाउनलोड […]

अमेरिकामा सरकारी उपकरणमा टिकटक प्रतिबन्ध लगाउने राज्यको संख्या ५

अमेरिकामा सरकारी उपकरणमा टिकटक प्रतिबन्ध लगाउने राज्यको संख्या ५ पुगेको छ । चिनियाँ स्वामित्वको सामाजिक सञ्जाल प्लेटफर्मबाट उत्पन्न हुन सक्ने सम्भावित राष्ट्रिय सुरक्षा खतरालाई लिएर अमेरिकामा सरकारी उपकरणहरूमा टिकटकको प्रयोगमा प्रतिबन्ध लगाउने राज्यहरुको संख्या बढिरहको छ । बुधबार टेक्सासले यस्तो प्रतिबन्ध लगाएको हो । मेरिल्याण्ड, साउथ डकोटा, साउथ क्यारोलिना र नेब्रास्का पछि लोकप्रिय एप टिकटक […]

टिकटकमाथि प्रतिबन्ध लगाउन गूगल र एप्पललाई एफसीसी आयुक्तको निर्देशन

अमेरिकाको फेडरल कम्युनिकेसन कमिसन (एफसीसी) कमिसनरले गूगल र एप्पललाई टिकटक प्रतिबन्ध गर्न निर्देशन दिएको छ । एफसीसीका आयुक्तले गूगल र एप्पललाई आफ्नो एप स्टोरबाट टिकटक हटाउन पनि निर्देशन दिएका हुन् । हालैमा ८० ओटा टिकटक मिटिङको अडियो बाहिरिएको थियो, जसमा टिकटकको प्यारेन्ट कम्पनी बाईट डान्सका कर्मचारीहरुले अमेरिकामा रहेको प्रयोगकर्ताको निजी जानकारी निरन्तर...