अमेरिकी संसदबाट पारित करीव १ दशमलव ७ ट्रिलियन डलरको खर्च विधेयकमा राष्ट्रपति जो बाइइडेनले हस्ताक्षर गरेका छन् । बिलले संघीय सरकारलाई चालु आर्थिक बर्षका लागि कोष उपलब्ध गराउनुका साथै युक्रेनलाई अर्को चरणको आर्थिक सहायता पनि पठाउनेछ भने सरकारी उपकरणमा टिकटक प्रतिबन्ध लगाउनेछ । बिलमा युक्रेनलाई करिब ५० बिलियन सहयोग समावेश छ। यो बिल सिनेटले ६८ […]