योग्य हुँदाहुँदै पनि धेरै नेतालाई टिकट दिन सकिएनः महत

काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले योग्य हुँदा पनि कतिपय नेताहरुलाई पार्टीले आगामी निर्वाचनका लागि टिकट दिन नसकेको स्वीकार गरेका छन्। उनले सत्ता गठबन्धनसहित चुनावमा जाँदा कतिपय योग्य नेता कार्यकर्तालाई टिकट दिन नसकिएको बताएका हुन्। सोमबार दिउँसो सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा डा. महतले गठबन्धनका कारण कांग्रेसका तर्फबाट कम उम्मेदवार भए […]

सम्बन्धित सामग्री

गठबन्धनका कारण कांग्रेसका केही ‘प्रभावशाली’ नेताले टिकट पाएनन् : प्रवक्ता महत

काठमाण्डाै – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आउँदाे चुनावका लागि आफ्नै पार्टीका ‘प्रभावशाली’ नेताहरूले टिकट नपाउनुको कारण गठबन्धन रहेको बताउनुभएको छ ।  आज सोमवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता महतले सत्तारूढ गठबन्धनका नेताहरूलाई मिलाएर देशलाई विकासको दिशामा अग्रसर बनाउनुपर्ने भएकाले पनि पार्टीभित्रका केही ‘प्रभावशाली’ नेताहरूलाई आउँदाे चुनावका लागि टिकट दिन नसकिएको बताउनुभएको हो । उहाँले गठबन्धनलाई मिलाउनुपर्ने कारणले पनि ...

शेरबहादुर देउवाले ८० सिटले पुग्छ भन्नु भएकाे छैन: कांग्रेस प्रवक्ता महत

काठमाडौं, २६ भदाै। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धन दलहरूले बढी सिट लिन खाेज्दा एमालेले फाइदा उठाउने चिन्ता व्यक्त गरेका छन्। ‘गठबन्धनका सबै दललाई बढीभन्दा बढी सिट लिऊँ भन्ने लाग्न सक्छ। तर वास्तविकताकाे विश्लेषण नगरीकन टिकट लिँदा भाेलि एमालेले फाइदा उठाउन सक्छ। समर्थक र मतदाताले पनि सहज रूपमा लिन सक्नुपर्छ,’ रेडियाे एनआरएनकाे कार्यक्र ‘नेपाली […]

‘भो पुग्यो, फेरि सांसद बन्दिन म’

संसद्‍मा ठट्यौली र व्यङ्ग्यात्मक शैलीमा आफ्नै मौलिक लबजमा कर्णालीका समस्या र विभिन्न बेथितिमाथि बोल्ने सांसद गजेन्द्र बहादुर महत केही दिन अघि माओवादी पार्टी कार्यालयमा पेरिसडाँडामा भेटिए । विभिन्न दलमा आबद्ध नेता कार्यकर्ताको चुनावको मुखमा उम्मेदवारको टिकट हात पार्न नेताका घर र पार्टी कार्यालयमा ‘गणेश परिक्रमा’ चलिरहेका बेला सांसद महत पार्टी कार्यालयमा पुग्नु त्यही कारण थियो कि भन्ने हाम्रो अनुमान थियो । तर उनले सुरुमै खुलासा गरिदिए–‘यो एक कार्यकाल नै मे

हृदयघातबाट वडाध्यक्षका उम्मेदवार महतको निधन

ललितपुर : ललितपुर महानगरपालिकाका वडा नं १४ बाट वडाध्यक्ष उम्मेदवार बनेका रामबाबु महतको आज हृदयघातका कारण निधन भएको छ।गत स्थानीय निर्वाचनमा समेत नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित महत योपटक दोहोर्‍याएर टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका थिए। उनी मधुमेह र रक्तचापका  बिरामी महत थिए। उनले वडा नम्बर १४ करिब ३५ वर्ष चलाएका थिए।

लालबन्दीमा निवर्तमान मेयरकै उम्मेदवारी खारेज

१२ वैशाख, सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकाका निवर्तमान मेयर मानबहादुर खड्काको उम्मेदवारी खारेज भएको छ । नेकपा एमालेको मधेश प्रदेश कमिटीबाट टिकट पाएका खड्काले बिहानै ११ बजेर ४० मिनेटमा मनोनयन दर्ता गरेका थिए । तर पछि एमालेको केन्द्रीय कमिटीबाट टिकट लिएका गोविन्द महत मनोनयन दर्ता गराउन कार्यालय पुगेका थिए । तर निर्वाचन अधिकृतको कार्यालयले एमालेबाट […]

टिकट भाग नआउला भनेर निराश हुनुहुन्न : प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशरण महतले सत्तारूढ दलहरुबीच स्थानीय तहको आसन्न चुनावमा गर्न लागिएको तालमेलले टिकट भाग नआउला भनेर निराश नहुन आग्रह गरेका छन् ।

टिकट भाग नआउला भनेर निराश हुनुहुन्न : प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशरण महतले सत्तारूढ दलहरुबीच स्थानीय तहको आसन्न चुनावमा गर्न लागिएको तालमेलले टिकट भाग नआउला भनेर निराश नहुन आग्रह गरेका छन् ।

चुनावमा टिकट भाग नआउला भनेर निराश नहुनुस् : प्रवक्ता महत

नुवाकोट – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले सत्तारुढ दलहरूबीच स्थानीय तहको चुनावमा गर्न लागिएको तालमेलले टिकट भाग नआउला भनेर निराश नहुन आग्रह गर्नुभएको छ ।  नुवाकोटको सूर्यगढी गाउँपालिका ४ हल्देकालीमा रहेको कालिका माध्यमिक विद्यालयको आज बिहीवार आयोजित ६१ औँ वार्षिकोत्सव कार्यक्रममा उहाँले तालमेलले राजनीतिक दलबीच सौहार्दपूर्ण वातावरण तयार गरेर कांग्रेसलाई नै फाइदा हुने भन्दै उम्मेदवारको टिकट भाग नपुग्ला भनेर निराश नहुन युवा पङ्क्तिलाई आग्रह गर्नुभयो ।  ‘दलबीचको एकता अहिलेको आवश्यकत...