१२ वैशाख, सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकाका निवर्तमान मेयर मानबहादुर खड्काको उम्मेदवारी खारेज भएको छ । नेकपा एमालेको मधेश प्रदेश कमिटीबाट टिकट पाएका खड्काले बिहानै ११ बजेर ४० मिनेटमा मनोनयन दर्ता गरेका थिए । तर पछि एमालेको केन्द्रीय कमिटीबाट टिकट लिएका गोविन्द महत मनोनयन दर्ता गराउन कार्यालय पुगेका थिए । तर निर्वाचन अधिकृतको कार्यालयले एमालेबाट […]