प्याराग्लाइडिङ दुर्घटनासँगै चुँडियो निसिमको उडान

३० असोज, पोखरा । आइतबार बिहानैदेखि पोखराको आकास सफा थियो र हिमाल खुलेका थिए । माछापुच्छ्रे हिमालको सामुन्ने सफा आकासमा प्याराग्लाइडिङमा कौशल देखाएर उपाधि चुम्ने सपना पनि उसैगरी खुलेको थियो निसिम थापाको मनमा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको क्रस कन्ट्री प्याराग्लाइडिङ इभेन्टअन्तर्गत उपाधि जित्न २६ वर्षीय निसिम उत्साही थिए । शनिबार उत्कृष्ट प्रदर्शन गरेका निसिम […]

सम्बन्धित सामग्री

निसिमको प्याराग्लाइडिङ दुर्घटना छानबिन गर्न परिवारको माग

नवौं राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ दुर्घटनामा प्यारापाइलट निसिम थापाको मृत्यु भएको घटनाको छानबिन गर्न परिवारले माग गरेको छ । प्याराग्लाइडिङको क्रसकन्ट्री विधामा त्रिभुवन आर्मीबाट खेलेका थापाको ०७९ असोज ३० मा पोखराको सराङकोटबाट उडान भरेको केही समयमै दुर्घटनामा परेर निधन भएको थियो ।

प्याराग्लाइडिङ दुर्घटना: २६ वर्षमा १७ जनाकाे ज्यान गयाे

३१ असोज, काठमाडौं । नेपालमा व्यfवसायिक रुपमा प्याराग्लाइडिङ उडान सुरु भएको २६औं वर्ष चलिरहेको छ । नेपालमा सन् १९९६ मा सनराइज प्याराग्लाइडिङबाट व्यावसायिक उडान सुरु भएको हो । त्यसयता भएका दुर्घटनामा १७ जनाले ज्यान गुमाएको नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकले देखाएको छ । प्राधिकरण पोखरा कार्यालयका सूचना अधिकृत देवराज सुवेदीका अनुसार आइतबार भएको दुर्घटनासहित कुल […]

प्याराग्लाइडिङ दुर्घटनामा आर्मीका खेलाडीको मृत्यु

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पोखरामा आइतबार प्याराग्लाइडिङ दुर्घटना हुँदा खेलाडी निशिम थापामगरको निधन भएको छ ।प्रतियोगिता अन्तर्गत बिहान प्याराग्लाइडिङ उडान भरेको केही समयपछि नै खेलाडी थापामगर दुर्घटनामा पर्नुभएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाली सेनाको तर्पmबाट सहभागी २६ वर्षीय निशिम पोखरा […]

प्याराग्लाइडिङ उडान बन्द गर्नु हतारको निर्णयः व्यवसायी

पोखराको आकाशमा बेलाबेला प्याराग्लाइडिङ दुर्घटना हुँदै आएका थिए। ती दुर्घटनामा बेलाबेला मानवीय क्षति समेत हुने गरेको छ। पछिल्लो आइतबार पनि खेलमा प्रतिश्पर्धा गर्ने क्रममा दुर्घटना हुँदा खेलाडीको ज्यान गयो। दुर्घटनापछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ल...

देशैभर प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध

आइतबार पोखराको सराङकोटमा राष्ट्रिय खेलकुदका दौरान प्याराग्लाइडिङ दुर्घटना हुँदा एक जना खेलाडीको मृत्यु भएपछि सरकारले देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरेको छ ।

खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङ दुर्घटनामा आर्मीका खेलाडी निशिमको निधन

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पोखरामा आज प्याराग्लाइडिङ दुर्घटना हुँदा खेलाडी निशिम थापामगरको निधन भएको छ । प्रतियोगिता अन्तर्गत बिहान प्याराग्लाइडिङ उडान भरेको केही समयपछि नै खेलाडी थापामगर दुर्घटनामा पर्नुभएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिनुभयो । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाली सेनाकोतर्पmबाट सहभागी २६ वर्षीय निशिम पोखरा […]

प्याराग्लाइडिङ दुर्घटनामा आर्मीका खेलाडी निशिमको निधन

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पोखरामा आज प्याराग्लाइडिङ दुर्घटना हुँदा खेलाडी निशिम थापामगरको निधन भएको छ । प्रतियोगिता अन्तर्गत बिहान प्याराग्लाइडिङ उडान भरेको केही समयपछि नै खेलाडी थापामगर दुर्घटनामा पर्नुभएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिनुभयो । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाली बाट सहभागी २६ वर्षीय निशिम पोखरा …

प्याराग्लाइडिङ दुर्घटनामा आर्मीका निशिमको मृत्यु

पर्वत : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्याराग्लाइडिङ दुर्घटना हुँदा खेलाडी निशिम थापाको निधन भएको छ।आइतबार बिहान उडानको केही समयपछि नै उनी दुर्घटनामा परेका हुन्। पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाली सेनाबाट सहभागी २८ वर्षीय निशिमले पोखराको सराङकोटबाट उडान भरेका थिए।प्रतियोगिताअन्तर्गत पुरुषतर्फको क्रस कन्ट्रीको खेल जारी रहेको थियो। ‘उडानलगत्तै उनको प्याराग्लाइडिङ ‘कोल्याप्स’ भयो’, एक प्रत्यक्षदर्शीले भनेका छन्, ‘उनी सोझै पोखरा–१८

प्याराग्लाइडिङ दुर्घटना प्रकरणः आठजना पाइलटलाई उडानमा रोक

‘आठजना पाइलटलाई अनिश्चितकालसम्मका लागि उडान गर्न रोक लगाइएको छ,’ ना का अध्यक्ष भण्डारीले भने, ‘उनीहरुलाई के कस्तो कारबाही गर्ने भन्ने क्यानले नै छानबिन गरेर निर्णय गर्नेछ।’

पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना हुँदा रसियन नागरिकको मृत्यु

काठमाडौं । पोखरामा फेरि अर्को प्याराग्लाइडिङ दुर्घटना हुँदा एक विदेशी नागरिकको मृत्यु भएको छ। मंगलबार सराङकोटबाट उडान भर्ने वित्तिकै केहीबेरमा...