पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना हुँदा रसियन नागरिकको मृत्यु

काठमाडौं । पोखरामा फेरि अर्को प्याराग्लाइडिङ दुर्घटना हुँदा एक विदेशी नागरिकको मृत्यु भएको छ। मंगलबार सराङकोटबाट उडान भर्ने वित्तिकै केहीबेरमा...

सम्बन्धित सामग्री

प्याराग्लाइडिङ उडान बन्द गर्नु हतारको निर्णयः व्यवसायी

पोखराको आकाशमा बेलाबेला प्याराग्लाइडिङ दुर्घटना हुँदै आएका थिए। ती दुर्घटनामा बेलाबेला मानवीय क्षति समेत हुने गरेको छ। पछिल्लो आइतबार पनि खेलमा प्रतिश्पर्धा गर्ने क्रममा दुर्घटना हुँदा खेलाडीको ज्यान गयो। दुर्घटनापछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ल...

देशैभर प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध

आइतबार पोखराको सराङकोटमा राष्ट्रिय खेलकुदका दौरान प्याराग्लाइडिङ दुर्घटना हुँदा एक जना खेलाडीको मृत्यु भएपछि सरकारले देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरेको छ ।

प्याराग्लाइडिङ दुर्घटनामा आर्मीका खेलाडी निशिमको निधन

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पोखरामा आज प्याराग्लाइडिङ दुर्घटना हुँदा खेलाडी निशिम थापामगरको निधन भएको छ । प्रतियोगिता अन्तर्गत बिहान प्याराग्लाइडिङ उडान भरेको केही समयपछि नै खेलाडी थापामगर दुर्घटनामा पर्नुभएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिनुभयो । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाली बाट सहभागी २६ वर्षीय निशिम पोखरा …

प्याराग्लाइडिङ दुर्घटना, आर्मीका खेलाडीको मृत्यु

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्याराग्लाइडिङ प्रतियोगितामा दुर्घटना हुँदा एकजना खेलाडीको मृत्यु भएको छ।  पोखराको सराङकोट क्षेत्रमा भएको प्याराग्लाइडिङ प्रतियोगितामा सहभागी खेलाडी निशिम थापा मगरको मृत्यु भएको हो। मृतक थापामगर नेपाली सेनाको...

पाेखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक खेलाडीको ज्यान गयाे

कास्की – पाेखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक खेलाडीकाे ज्यान गएकाे छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्याराग्लाइडिङकाे क्रसकन्ट्री इभेन्टमा सहभागी खेलाडी निसिम थापाको प्रतिस्पर्धा गर्ने क्रममा दुर्घटनामा परि ज्यान गएकाे छ ।  आज आइतवार पाेखराकाे सराङकाेटमा आकाशमा उडिरहेकाे अवस्थामा प्याराग्लाइडिङ जमिनमा खस्दा थापा पाेखरा–१० अस्पताल चाेकका २६ वर्षीय थापा गम्भीर घाइते भएका थिए । उपचारका लागि सृजना चाेकमा रहेकाे मेट्राे सिटी अस्पताल पुर्‍याइएकाेमा उपचारका क्रममा ज्यान ग...

स्याङ्जामा प्याराग्लाइडिङ दुर्घटना, एक किशोरी घाइते

स्याङ्जा – स्याङ्जाको भीरकोट नगरपालिकामा प्याराग्लाइडिङ उड्ने क्रममा भएको दुर्घटनामा एक किशोरी घाइते भएकी छन् । भीरकोट ८ स्वरेक मैदानमा प्याराग्लाइडिङ उड्ने क्रममा त्यही ठाँउकी १९ वर्षीया लक्ष्मी अर्याल घाइते हुनुभएको हो ।  घाइते अर्याललाई उद्धार गरी हेलिकप्टरबाट पोखराको मेट्रोसिटी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो ।  घाइते अर्यालको टाउको र खुट्टामा चोट लागेको प्रहरीको भनाइ छ ।

स्याङजामा प्याराग्लाइडिङ दुर्घटना, एकजना घाइते

स्याङजामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एकजना घाइते भएका छन् । स्वरेक मैदानमा प्याराग्लाइडिङबाट खसेर स्थानीय लक्ष्मी अर्याल घाइते भएकी हुन् ।उनको टाउको र खुट्टामा चोट लागेको प्रहरी प्रवक्ता रवीन्द्र खनालले जानकारी दिएका छन् । थप उपचारका लागि उनलाई पोखरा ल्याइएको छ । स्वरेकमा प्याराग्लाइडिङ सिक्ने क्रममा उनी खसेकी हुन् ।

बागलुङमा प्याराग्लाइडिङ दुर्घटना, ब्रिटिस नागरिक गम्भीर घाइते

बुधबार दिउँसो ४ बजे तमानखोला गाउँपालिका–१ सिनिका भन्ने स्थानमा प्याराग्लाइडिङ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय भण्डारीले जानकारी दिनुभयो ।

प्याराग्लाइडिङ दुर्घटना हुँदा सैनिक जवानको मृत्यु

पोखरा । पोखरामा प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा दुर्घटनामा परी नेपाली सेनाका एक जवानको मृत्यु भएको छ । सेनाले पोखरामा सञ्चालन गरिरहेको प्याराग्लाइडिङ तालिमका क्रममा सोमबार दिउँसो फेवातालमा खसेका धादिङ नीलकण्ठ नगरपालिका घर भएका सैनिक जवान २३ वर्षीय राजाराम मगरको उपचारका क्रममा साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो । दुर्घटनालगत्तै सेना र सशस्त्र प्रहरीले मगरलाई उद्धार गरी पोखरा–११ रानीपौवास्थित सैनिक अस्पताल पु-याएको थियो । उपचारका क्रममा साँझ उनको मृत्यु भएको हो । मगर सेनाको कालीजंग गणमा कार्यरत थिए । मगरको शव सैनिक अस्पतालमा राखिएको छ। परिवारका सदस्य आएपछि शव बुझाइने प्रहरीले जनाएको छ । रासस