निसिमको प्याराग्लाइडिङ दुर्घटना छानबिन गर्न परिवारको माग

नवौं राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ दुर्घटनामा प्यारापाइलट निसिम थापाको मृत्यु भएको घटनाको छानबिन गर्न परिवारले माग गरेको छ । प्याराग्लाइडिङको क्रसकन्ट्री विधामा त्रिभुवन आर्मीबाट खेलेका थापाको ०७९ असोज ३० मा पोखराको सराङकोटबाट उडान भरेको केही समयमै दुर्घटनामा परेर निधन भएको थियो ।

सम्बन्धित सामग्री

प्याराग्लाइडिङ दुर्घटना प्रकरणः आठजना पाइलटलाई उडानमा रोक

‘आठजना पाइलटलाई अनिश्चितकालसम्मका लागि उडान गर्न रोक लगाइएको छ,’ ना का अध्यक्ष भण्डारीले भने, ‘उनीहरुलाई के कस्तो कारबाही गर्ने भन्ने क्यानले नै छानबिन गरेर निर्णय गर्नेछ।’