३१ असोज, काठमाडौं । नेपालमा व्यfवसायिक रुपमा प्याराग्लाइडिङ उडान सुरु भएको २६औं वर्ष चलिरहेको छ । नेपालमा सन् १९९६ मा सनराइज प्याराग्लाइडिङबाट व्यावसायिक उडान सुरु भएको हो । त्यसयता भएका दुर्घटनामा १७ जनाले ज्यान गुमाएको नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकले देखाएको छ । प्राधिकरण पोखरा कार्यालयका सूचना अधिकृत देवराज सुवेदीका अनुसार आइतबार भएको दुर्घटनासहित कुल […]