एनएमएका प्रतिनिधिसँग गृहमन्त्रीले भने- डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही हुन्छ

मंगलबार साँझ नेपाल चिकित्सक संघ(एनएमए) का प्रतिनिधिसँगको भेटमा उनले स्वास्थ्यकर्मी तथा चिकित्सकमाथि आक्रमण कुनै पनि हालतमा सह्य नहुने भन्दै दोषीमाथि कडा कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन्।

सम्बन्धित सामग्री

डाक्टरमाथि आक्रमण गर्नेलाई तत्काल कारबाही होस्: एमाले

नेकपा एमाले स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख कृष्णगोपाल श्रेष्ठले बुधबार विज्ञप्ति जारी गर्दै  विगत केही समयदेखि स्वास्थ्य संस्था र चिकित्सक तथा स्वास्थ्यकर्मीहरू माथि निरन्तर भइरहेको दुर्व्यवहार, आक्रमण र तोडफोडको निन्दा गरेका हुन् ।

डाक्टर कुट्नेलाई ‘कारबाही’

आन्दोलनरत नेपाल चिकित्सक संघ र सरकारी वार्ता टोलीबीच हेटौंडाको सन्चो अस्पतालमा दुई जना डाक्टरमाथि आक्रमण गर्नेहरूलाई कारबाही गर्ने सहमति भएको छ । सहमतिसँगै चिकित्सक संघले स्वास्थ्य संस्था बन्दलगायतका पूर्वघोषित सबै विरोध कार्यक्रम फिर्ता लिएको छ ।

अतुल मिश्र