दमक डोजाङ्ग झापा च्याम्पियन

उत्तम रिजाल, झापा दमक डोजाङ्ग प्रथम झापा जिल्ला स्तरीय अन्तर डोजाङ्ग आइटीएफ तेक्वान्दो प्रतियोगितामा च्याम्पियन भएको छ । झापाको दमकमा सम्पन्न प्रतियोगितामा १३ स्वर्ण १३ रजत र २३ कास्य गरी कुल ४९ पदकका साथ दमक च्याम्पियन बनेको हो । दमकले पुरुषतर्फ ६ स्वर्ण, ७ रजत र १२ कास्य पदक प्राप्त जित्यो । महिलातर्फ ७ स्वर्ण […]

सम्बन्धित सामग्री

झापा ५ को मतगणना सुरु

झापा- झापा निर्वाचन क्षेत्र नम्बर ५ को प्रतिनिधिसभातर्फको मतगणना सुरु भएको छ। दमक नगरपालिकामा मत गन्न थालिएको हो। निर्वाचन अधिकृतको कार्यालयका अनुसार गौरीगञ्जका मतदान केन्द्रबाट मत गन्न सुरु गरिएको छ। झापा ५ मा एक लाख दुई हजार एक सय ५० जनाले मतदान गरेका छन्। यस निर्वाचन क्षेत्रबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र गठबन्धनका […]

विराटनगरलाई हराउँदै दमक उपाधिनजिक

विराटनगरको विन्ध्यवासिनी भेट्रान क्लबलाई ३–१ ले पराजित गर्दै झापा दमकको दमक–लखनपुर भेट्रान क्लब बिहीबार ‘बन्टी भुजेल स्मृति रनिङ शिल्ड भेट्रान फुटबल’ प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।...

उद्घाटन खेलमा दमक विजयी

झापा दमकको दमक–लखनपुर भेट्रान क्बल ‘स्व.बन्टी भुजेज स्मृति रनिङ शिल्ड भेट्रान फुटबल’ प्रतियोगिताको उद्घाटन खेलमा विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ।...

दमक गोल्डकपको उपाधिका लागि पुलिस र मनाङ भिड्दै

उत्तम रिजाल, झापा दुई ए डिभिजन टोली दमक गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिका लागि शुक्रबार भिड्दैछन् । उपाधिका लागि मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिस क्लबले एक अर्काको सामना गर्दैछन्। दमक ३ स्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा फाइनल दिउँसो ३ः०० बजे सुरु हुनेछ । पुलिस प्रतियोगिताको साविक विजेता हो । पुलिस उपाधि रक्षा र […]

दमक गोल्डकप : आर्मी बाहिरियो

त्रिभुवन आर्मी फुटबल क्लब दमक गोल्डकपको क्वाटरफाइनलबाटै बाहिरिएको छ । आइतबार सम्पन्न झापा गोल्डकप च्याम्पियन आर्मी दार्जिलिङको मानेभञ्ज्याङ फुटबल क्लबसँग पराजित भएको हो । बुधबारको क्वाटरफाइनल खेलमा आर्मीविरुद्ध ४–० को...

दमक गोल्डकपः मानेभञ्ज्याङ अन्तिम चारमा

झापा– माने भञ्ज्याङ फुटबल क्लब दार्जिलिङ झापाको दमकमा जारी दमक गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ। आइतबार भएको खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई ४–० ले पराजित गर्दै माने भञ्ज्याङले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो। दमक नगर खेलकुद विकास समितिको आयोजनामा भएको खेलमा मानेभञ्ज्याङको जितका लागि राकेश सिंहले दुई गोल, जेरी पुलामी र विमल […]

आर्मी र एपिएफ दमक कप भलिबलको सेमिफाइनलमा

दमक (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब प्रथम दमक कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । झापा दमकको पसुहाटमा आइतबार भएको खेलमा सफलता हात पार्दै आर्मी र एपिएफले अन्तिम चारमा स्थान पक्का गरेका हुन् । आर्मीले आफ्नो समूह चरणको अन्तिम खेलमा आयोजक दमक भलिबल क्लबलाई ३–० […]

दमक अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द

झापा – अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि झापाको दमकस्थित सरकारी अस्पतालको अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ । दमक अस्पतालका सूचना अधिकारी देवी दङ्गालका अनुसार आजदेखि शुक्रबारसम्म अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको हो । अस्पतालका चिकित्सकसहित स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस क्षेत्रको स्वास्थ्य बिमाको प्रथमविन्दु दमक अस्पताल मानिन्छ । […]

दमक र झापा कनकाई कप भलिबल उपाधिका लागि भिड्ने

उत्तम रिजाल, झापा दमक नगरपालिका र झापा गाउँपालिका प्रदेश १ स्तरीय अन्तर पालिका कनकाई कप भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । झापाको सुरुङ्गमा जारी प्रतियोगिताको मंगलबार सेमिफाइनलमा विजयी हुँदै दमक र झापाले फाइनल भेट पक्का गरेका हुन् । दमकले मोरङ्गको बेलबारी नगरपालिका र झापाले भोजपुरको आमचोक गाउँपालिकालाई पराजित गर्दै एकअर्कासँगको भेट पक्का गरेका […]

दमक नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

झापा– झापामा निर्माणाधीन चीन–नेपाल मैत्री औद्योगिक पार्कको तर्फबाट मंगलबार दमक नगरपालिकालाई उपहारस्वरुप स्वास्थ्य सामाग्रीहरु प्रदान गरिएको छ । दमक नगरपालिकामा आयोजित कार्यक्रममा पार्कका अध्यक्ष गोविन्द थापाले नगरपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेका हुन् । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, उपप्रमुख तथा दमक अस्पताल सञ्चालक समिति अध्यक्ष गीता अधिकारी लगायतलाई १६ हजार मास्क तथा १५ ओटा अक्सिजन […]