झापा– झापामा निर्माणाधीन चीन–नेपाल मैत्री औद्योगिक पार्कको तर्फबाट मंगलबार दमक नगरपालिकालाई उपहारस्वरुप स्वास्थ्य सामाग्रीहरु प्रदान गरिएको छ । दमक नगरपालिकामा आयोजित कार्यक्रममा पार्कका अध्यक्ष गोविन्द थापाले नगरपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेका हुन् । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, उपप्रमुख तथा दमक अस्पताल सञ्चालक समिति अध्यक्ष गीता अधिकारी लगायतलाई १६ हजार मास्क तथा १५ ओटा अक्सिजन […]