२८ फागुन, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पुनः मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले सोमबार नागरिक उन्मुक्ति पार्टी (नउपा)का प्रदेश सांसद लक्ष्मणकिशोर चौधरीलाई विना विभागीय मन्त्री नियुक्त गरेका छन् । केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै अल्पमतमा परेका शाहले शुक्रबार मात्र नाउपाका दुई मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका थिए । नाउपाका कैलाश चौधरीलाई राज्यमन्त्रीबाट […]
काठमाडौं । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसबाट सरकारको उपप्रधानमन्त्रीसहितको नेतृत्वमा पुग्न ६ नेताले आकांक्षा देखाएका छन् । सत्ता गठबन्धन आबद्ध दलले उपराष्ट्रपति निर्वाचन सकिएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । उपराष्ट्रपति निर्वाचन आजै हुँदै छ । १३ फागुनमा बनेको वर्तमान सत्ता गठबन्धनमा नेपाली कांग्रेस मुख्य निर्णायक शक्तिका रूपमा छ । सरकारको नेतृत्व नेकपा […]
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् विस्तार गर्दै छन्। प्रधानमन्त्री बनेको झण्डै तीन महिनापछि देउवाले मन्त्रिमण्डललाई पूर्णता दिने तयारी गरेका हुन् । हिजो सत्ता गठवन्धनको बैठकले मन्त्रालय भागवण्डाको मोटामोटी सहमति कायम गरेको छ। शुक्रबार बिहानैदेखि सत्ता गठबन्धन दल मन्त्री छान्न आन्तरिक छलफलमा जुटेका छन्।
सत्ता गठबन्धनका नेताहरुबीच मन्त्रिपरिषद् विस्तार, संसद सञ्चालन र पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको छ । नेताहरुबीच दुई चरण गरेर मन्त्रिपरिषद् विस्तार गर्ने सहमति समेत भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक बजेट परिमार्जन गर्न सहमत भएको छ ।
अघिल्लो सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट अहिलेको सरकारले परिमार्जन गर्न लागेको हो ।
गठबन्धनका नेताहरू बजेट परिमार्जन गर्न सहमत भएको बैठकमा सहभागी नेताहरूले बताएका छन् ।
‘बजेट परिमार्जनको लागि अर्थमन्त्री र योजना आयोगले छलफल गरेर टुंगो लगाउने भनिएको छ । बाँकी काम उहाँहरूले गर्नुहुन्छ,’ बैठकमा सहभागी नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले लोकान्तरसँग भने ।
अहिलेसम्मको राजनीतिक घ...