कोशी प्रदेश सरकार विस्तारको तयारी, सत्ता गठबन्धन सहमति जुटाउँदै

छठको आसपाससम्म मन्त्रिपरिषद् विस्तार र बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिने तयारी भइरहेको छ ।

सम्बन्धित सामग्री

कोशी टिकाउन राप्रपालाई संघीय सरकारमा भित्र्याउने कसरत

काठमाडौं । कोशी प्रदेश सरकार बचाउनका लागि सत्ता गठबन्धन दलहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई संघीय सरकारमा समेत भित्र्याउने कसरत थालेका छन् । कांग्रेस–माओवादीसहितको आठ दलीय गठबन्धनका शीर्ष नेताहरू र राप्रपाका नेताहरूबीच दुवै तहको सरकारमा राप्रपाको सहभागिताबारे छलफल भएको छ । कांग्रेसले तत्काललाई कोशी प्रदेशमा राप्रपालाई सभामुख र एक मन्त्री दिन प्रस्ताव गरेको छ । […]

अस्थिरतालाई मलजल गर्दै प्रमुख दल

प्रमुख राजनीतिक दलको केन्द्रीय ‘सिन्डिकेट’ का कारण कोशी प्रदेश सरकार संकटमा परेको छ । कोशीमा सत्ता गठबन्धन र प्रतिपक्ष दल दुवैको बहुमत नपुगेपछि अब सरकारको भविष्यमाथि प्रश्न उठेको छ । प्रदेशसभाका सभामुख बाबुराम गौतमले नै गठबन्धन सरकारको पक्षमा हस्ताक्षर गरेपछि उत्पन्न विवाद सर्वोच्च पुगेर सरकार कामचलाउमा परिणत भएको छ । कोशी प्रदेशबाट अस्थिर राजनीतिको सुरुवात भएको छ ।

कोशीमा सरकार फेर्न प्रधानमन्त्रीसँग कांग्रेस महामन्त्रीद्वयको भेट

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले केन्द्रको सत्ता गठबन्धन अनुसार कोशी प्रदेश सरकार निर्माण गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

असारसम्ममा कोशीमा एमाले सरकार ढल्छ: कार्की

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले हिक्मत कार्की नेतृत्वको कोशी प्रदेश सरकार असारअगावै परिवर्तन हुने दाबी गरेका छन् । सुनसरीको इनरुवामा सोमबार देवानगञ्ज ठूलो मदरसाबाट बाबिया हुँदै हनुमान चौक सडक स्तरोन्नति शिलान्यास कार्यक्रममा बोल्दै पूर्वमन्त्री समेत रहेका कार्कीले असारसम्ममा कोशीमा एमाले नेतृत्वको सरकार ढल्ने बताएका हुन् । उनले सत्ता गठबन्धन पूरै पाँच वर्षसम्म […]

प्रदेश सरकार परिवर्तनको खेल सुरु

कर्णाली प्रदेशमा एमालेले सरकार छाडेपछि कोशी प्रदेशमा पनि एमालेका मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकार परिवर्तनको खेल सुरु भएको छ । सत्ता गठबन्धन दलका शीर्षनेताबीच कोशी प्रदेश सरकार परिवर्तनको आधार तय गर्न छलफल सुरु भएको हो ।