शीतयुद्ध अन्त्यका लागि भूमिका खेलेका नेता मिखाइल गोर्बाचोभको निधन

तत्कालीन सोभियत युनियनका अन्तिम नेता मिखाइल गोर्बाचोभको निधन भएको छ । शीतयुद्धलाई शान्तिपूर्ण रूपमा अन्त्य गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका गोर्बाचोभको ९१ वर्षको उमेरमा निधन भएको हो । उनी सन् १९८५ मा तत्कालीन सोभियत युनियनको सत्तामा पुगेका थिए । उनले आफू सत्तामा पुगेसँगै सोभियत युनियन विश्वका लागि खुला गरेका थिए भने आन्तरिक रूपमा सुधारहरू गरेका […]

सम्बन्धित सामग्री

अमेरिकी अभिनेत्री निचेलको निधन

अमेरिकी अभिनेत्री निचेल निकोलसको निधन भएको छ। सन् १९६० मा निर्माण भएको साइन्टिफिक फिक्सन टिभी सिरिज ‘स्टार ट्रेक’मा गरेको अभिनयबाट प्रख्यात भएकी निकोलसको ८९ वर्षको उमेरमा निधन भएको हो। त्यसबेला उनले विद्यमान सोचहरुलाई तोड्दै सिरिजमा लेफटिनेन्ट न्योता उहुराको भूमिका निर्वाह गरेकी थिइन्। उनी अमेरिकामा यसरी अभिनय गर्ने पहिलो अश्वेत महिला…

महाभारतमा भीमकाे भूमिका निभाएका अभिनेता प्रविण कुमारकाे निधन

भारतको बहुचर्चित टेलिभिजन श्रृंखला महाभारतमा ‘भीम’को भूमिका निर्वाह गरेका अभिनेता प्रविण कुमारको निधन भएको छ ।

‘महाभारत’का ‘भीम’ प्रवीण कुमारको निधन

२५ माघ, काठमाडौं । बीआर चोपडाको धारावाहिक टेलिशृंखला ‘महाभारत’मा भीमको भूमिका निभाउने अभिनेता प्रवीण कुमारको निधन भएको छ । उनको ७४ वर्षको उमेरमा मंगलबार निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रवीण लामो समयदेखि बिरामी थिए भने काम नपाउँदा आर्थिक समस्याबाट समेत गुज्रिरहेका थिए । खेलकुदमा समेत नाम कमाएका प्रवीणले एशियन गेम र ओलम्पिकमा पनि […]

‘अनुपमा’ की यी अभिनेत्रीको निधन

भारतीय टिभी शो ‘अनुपमा’ की एक अभिनेत्रीको निधन भएको छ । अनुपमा अर्थात् रुपाली गांगुलीकी आमाको भूमिका निभाउने माधवी गोगटेको निधन भएको छ । भारतीय सञ्चार माध्यममा प्रकाशित रिपोर्टका अनुसार उनलाई कोरोना भएको थियो । कोरोना भएपछि उनको अवस्था निकै गम्भीर भएको थियो ।आइतबार मुम्बईको सेभेन हिल्स अस्पतालमा उनले अन्तिम सास फेरिन् । रुपाली गांगुलीले आफ्नो इन्स्टाग्राममा मेसेज पोस्ट गरेर उनलाई श्रद्धाञ्जली दिइन् । रुपालीले आफ्नो इन्स्टाग्राममा ‘धेरै कुरा अधुरै रह्यो, सद्गति माधवीजी&rsq

मण्डेलालाई रिहा गर्ने क्लार्कको निधन

एजेन्सी, २५ कात्तिक । दक्षिण अफ्रिकामा रङ्गभेदी शासन अन्त गर्न भूमिका निभाएका पूर्व राष्ट्रपति एफ डब्लु डे कलार्कको निधन भएको छ । उनको ८५ वर्षको उमेरमा आज निधन भएको हो । उनी क्यान्सर संक्रमित थिए । मण्डेलासँगै संयुक्त नोबेल शान्ति पुरस्कार विजेता क्लार्कले गोरा जातिको एकल प्रभुत्वबाट दक्षिण अफ्रिकालाई नयाँ युगमा लान भूमिका खेलेका थिए […]

‘रामायण’का ‘रावण’ अरविन्दको निधन

टेलिभिजनको सवैभन्दा लोकप्रिय धारवाहिक श्रृङ्खला ‘रामायण’मा ‘रावण’को भूमिका निर्वाहा गरेर चर्चामा आएका कलाकार अरविन्द त्रिवेदीको निधन भएको छ । उनको ८३ बर्षको उमेरमा निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । पछिल्लो केही बर्षदेखि उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको थियो । तर, उनमा कुनै ठूलो रोग भने देखिएको थिएन । अरविन्दको जन्म मध्यप्रदेशको उज्जैन […]

‘रामायण’ मा रावणको भूमिका निभाउने अभिनेता अरविन्द त्रिवेदीको निधन

काठमाडौं, असोज २० । पौराणिक कार्यक्रम ‘रामायण’ मा रावणको भूमिका निभाएका अरविन्द त्रिवेदीको गए राति निधन भएको छ । सन् १९८० को दशकमा दूरदर्शनमा प्रसारित हुने रामानन्द सागरको लोकप्रिय धारावहिक ‘रामायण’ मा रावणको भूमिका निभाउने अभिनेता अरविन्द त्रिवेदीको मंगलबार राती निधन भएको हो । लामो समयदेखि स्वास्थ्य समस्याबाट पीडित ८३ वर्षीय त्रिवेदीको आफ्नै घरमा निधन […]

रामायणमा रावणको भूमिका निभाउने अरविन्द त्रिवेदीको निधन

टेलिभिजनको सबैभन्दा लोकप्रिय शो रामायणमा लङ्काका अधिपति रावणको भूमिका निभाइसकेका अभिनेता तथा पूर्व सांसद अरविन्द त्रिवेदीको मंगलबार अबेर राती निधन भएको छ । उनको निधनको खबर उनका आफन्तले पुष्टि गरेका छन् । उनी ८३ वर्षका थिए ।अरविन्द त्रिवेदीका भतिजा कौस्तुभ त्रिवेदीले उनको निधनको खबर पुष्टि गर्दै भने, ‘मंगलबार राती १० बजे उनको निधन भएको हो । पछिल्लो २–३ दिनदेखि उहाँको स्वास्थ्य स्थिति खराब थियो । यद्यपि, उनलाई त्यस्तो खासै ठूलो रोग भने थिएन ।’पछिल्लो एक वर्षदेखि अरविन्दको न

भारतीय कलाकार सिद्धार्थ शुक्लाको निधन

भारतका लोकप्रिय टेलिभिजन तथा फिल्म अभिनेता सिद्धार्थ शुक्लाको निधन भएको छ।४० वर्षीय शुक्लाको मुम्बईस्थित कूपर अस्पतालमा निधन भएको हो। अस्पतालका डाक्टर शैलेश मोहितका अनुसार सिद्धार्थको अस्पताल पुर्‍याउँदा नै निधन भइसकेको थियो।अहिलेसम्म उनको मृत्युको कारण नखुलेको बिबिसी हिन्दीले जनाएको छ। तर अरु केही भारतीय मिडियाले भने उनलाई हृदयाघात भएको उल्लेख गरेका छन्। भारतीय टेलिसिरियल बालिका 'बधू' मा उनको भूमिका लोकप्रिय थियो। सिद्धार्थ आमा र दुई बहिनीका साथ बस्दै आएका थ

कांग्रेस नेता शिवबहादुर खड्काको निधन

काठमाडौं। नेपाली कांग्रेसका नेता, संविधानसभा सदस्य तथा नेपाली कांग्रेस जिल्ला कार्यसमिति रामेछापका पूर्वसभापति शिवबहादुर खड्काको आज निधन भएको छ। भक्तपुरको गठ्ठाघरस्थित नागरिक अस्पतालमा उनको निधन भएको नेपाली कांग्रेसले जनाएको छ। १९९७ सालमा जन्मिएका स्वर्गीय खड्काले कांग्रेसको संगठन निर्माण र लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए।