नेपालीहरूको महान् चार्ड दसैँ सुरु भइसकेको छ । दसैँ सुरु भएसँगै रोजगारी वा अध्ययनका लागि विदेश गएका नेपालीहरू घर फर्कने क्रम जारी छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले दसैँ, तिहार तथा छठमा विदेशबाट आउने यात्रुहरूलाई आफ्नो व्यक्तिगत प्रयोजनका लागि कानुनले छुट दिएको वा राजस्व तिरेर ल्याउन सकिने सामान मात्र ल्याउन आग्रह गरेको छ । […]