ताइवानसँग वार्ता नगर्न अमेरिकालाई चीनको आग्रह

१५ माघ, काठमाडौं । चीनले ताइवानसँग कुनै पनि वार्ता नगर्न अमेरिकालाई आग्रह गरेको छ । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस र ताइवानका उपराष्ट्रपति लाई चिङ्ग तेबीच वार्ता भएपछि चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले सो आग्रह गरेको बीबीसीले जनाएको छ । मिडिया रिपोर्टका अनुसार होन्डुरसका राष्ट्रपतिका शिमोरा कास्त्रोको समारोहमा अमेरिकी उपराष्ट्रपति ह्यारिस र ताइवानका उपराष्ट्रपति तेबीच संक्षिप्त कुराकानी […]

सम्बन्धित सामग्री

डा गोविन्द केसीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गर्‍यो, अनसन तोड्न आग्रह

स्वास्थ्य सेवा सुधारको माग राख्दै आमरण अनसनमा बसेका प्राडा गोविन्द केसीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ।

युक्रेन युद्ध – जेलेन्सीसँग ‘प्रत्यक्ष, गम्भीर वार्ता’ गर्न पुटिनलाई आग्रह

फ्रान्स र जर्मनीका नेताहरुले रुसका राष्ट्रपति भ्लादिमीर पुटिनलाई यूक्रेनका राष्ट्रपतिसँग प्रत्यक्ष र गम्भीर वार्ता गर्न आग्रह गरेको जर्मन चान्सलरको कार्यालयले जनाएको छ। इम्यानुअल म्याक्रोन र आलोफ स्कोजले पुटिनसँग ८० मिनेट फोनमा कुरा गरेका थिए। यी दुईले ‘यूक्रेनमा तत्काल युद्धविराम र युक्रेनबाट रुसी सेना फिर्ता गर्न जोड’ दिएको चान्सलरको कार्यालयले जनाएको छ। जवाफमा रसियाका नेताहरुले मस्काउ […]

जेलेन्स्कीसँग वार्ता गर्न पुटिनसमक्ष म्याक्रोँ र सोल्जको आग्रह

काठमाडौं- जर्मनीका चान्सलर ओलाफ सोल्ज र फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसमक्ष युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग ‘प्रत्यक्ष गम्भीर वार्ता’ गर्न आग्रह गरेका छन् । रूसी राष्ट्रपतिसँग ८० मिनेटको टेलिफोन वार्ताका क्रममा युरोपेली युनियन इयुका शक्तिशाली दुई नेताहरूले ‘तुरुन्तै युद्धविराम गर्न र रूसी सेनालाई युक्रेनबाट हटाउन’ दबाब दिएको जर्मन चान्सलर सोल्जको कार्यालयले जनाएको छ […]

युक्रेनका लागि वार्ता र कूटनीतिक पहल गर्न मोदीको आग्रह

कोपेनहेगन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनको हालको द्वन्द्व समाधानका लागि वार्ता र कूटनीतिक प्रयास सँगसँगै गर्नुपर्ने बताएका छन्। उनले युक्रेनमा हाल जारी रहेको समस्याको समाधानका लागि वार्ता र कूटनीतिक पहल जरुरी रहेको बताएका हुन् । हाल युरोप भ्रमणमा रहेका प्रधानमन्त्री मोदीले मंगलबार डेनमार्कका आफ्ना समकक्षी मेट्टे फ्रेडरिक्सनसँगको वार्तापछि सो धारणा राखेका हुन् । डेनमार्कका […]

रसियासँग वार्ता गर्न अमेरिका र नेटोलाई सीको आग्रह, अन्धाधुन्ध प्रतिबन्धको विरोध

चिनियाँ राष्ट्रपति सी जिनपिङले युक्रेन संकटको समाधानका लागि रसियासँग वार्ता गर्न अमेरिका र नेटोलाई आग्रह गरेका छन्। शुक्रवार अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको भिडियो बैठकका क्रममा उनले अन्धाधुन्ध रुपमा गरिने प्रतिबन्धहरूको विरोध समेत गरेको ग्लोबल टाइम्सले उल्लेख गरेको छ। ‘युक्रेन संकट हामीले हेर्न चाहेको कुरा होइन र यो घटनाले देशहरू सहमति…

वार्ता र संवादबाट संसदको समस्या समाधान गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह

काठमाडौं, असोज ७ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवाद र सहमतिबाट संसदमा भइरहेको अवरोध हटाउन सरकार र प्रतिपक्षी दललाई आग्रह गर्नुभएको छ । राष्ट्रियसभाको बिहीबारको बैठक सुरु भएपछि प्रमख प्रतिपक्षी दल नेकपा एमालेले सदन चल्न नदिने बताएपछि अध्यक्ष तिमिल्सिनाले सरकार र प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दललाई सदनको अबरोध वार्ता र संवादबाट समाधान गर्न […]

सरकारलाई पाँच पूर्वराजदूतको आग्रह: अफगानिस्तानबारे सरोकारवाला देशसँग वार्ता गरौं

काठमाडौं, भदौं ८ । अफगानिस्तानको राजनीतिक घटनाक्रमका कारण उत्पन्न चुनौती सम्बोधनका लागि तुरुन्तै सरोकारवाला देशहरुसँग वार्ताको पहल गर्न पूर्वराजदूतहरुले आग्रह गरेका छन् । पाँच जना पूर्व राजदूतले एक विज्ञप्ति निकाली अफगानिस्तानमा तालिबानको राजनीतिक अग्रसरता सार्क सदस्य राष्ट्रहरुको लागि चासो र चिन्ताको विषय भएको उल्लेख गर्दै सार्क अध्यक्ष राष्ट्रका हैसियतले वार्ताको पहल थाल्न आग्रह गरेका हुन् […]