अफगानिस्तानको रकम नरोक्न तालिबानद्वारा अमेरिकालाई आग्रह

अगस्टमा काबुल कब्जा गरेपछि कतारमा भएको पहिलो इन–पर्सन बैठकका क्रममा तालिबानले अफगानिस्तानको केन्द्रीय बैंकको सञ्चितिमा फ्रिज नगर्न संयुक्त राज्य अमेरिकालाई आग्रह गरेका छन् । विदेश मन्त्री मुट्टाकीलाई उद्धृत गरी भ्वाइस अफ अमेरिकाद्वारा प्रशारित समाचारमा भनिएको छ , “दुवै पक्षले शनिबार ‘आफ्नो सम्बन्धमा नयाँ पृष्ठ’ खोल्न दोहामा पहिलो बैठक आयोजना गरेका हुन् । अगस्टको मध्यतिर अमेरिका …