वामदेव गौतमद्वारा एमसीसी फिर्ता लैजान अमेरिकालाई आग्रह

काठमाडौं । बामपन्थी नेता एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले एमसीसी फिर्ता लैजान अमेरिकी सरकारलाई आग्रह गर्नु भएको छ । लामो समयदेखि मौन बस्नु भएका गौतमले आज एक विज्ञप्ति जारी गर्दै यस्तो बताउनु भएको हो । अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालमा विवादित हुँदा जनमत पनि विभाजित हुन पुगेकाले संसदबाट पारित हुने स्थिति पनि न्यून […]