५ साउन, काठमाडौं । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्सीकी पत्नी ओलेना जेलेन्स्काले रुसविरुद्धको लडाइँमा हतियार सहयोग गर्न अमेरिकालाई आग्रह गरेकी छन् । अमेरिकी संसदलाई सम्बोधन गर्दै उनले हतियारको सहयोग मागेकी हुन् । वाशिङ्गटनमा भावुक सम्बोधन गर्दै उनले भनिन्, ‘मैले हतियार मागिरहेकी छु, यस्तो हतियार जसको प्रयोग अरु कसैको भूमिमा युद्ध छेड्नका लागि होइन बरु कसैको घरको […]