सिड्नी । हिन्दु महिलाहरुको महान पर्व तीजको अवसरमा तीज मेला २०१७ हुने भएको छ । नेपाली स्क्वाड इन्टरटेनमेन्टको आयोजनामा यही जुलाई १६ आइतवार सिड्नीको दक्षिण रकडेलमा रहेको बाइसेन्टिनियल पार्कमा तीज मेला हुन लागेको हो ।
हिन्दु नेपाली नारीहरूको विशेष पर्व हरितालिका तीज जाजरकोटका गाउँ–गाउँमा मेला आयोजना गरी मनाइएको छ । जिल्ला सदरमुकाम खलंगाको गैरीखाली मैदानसहित बारेकोट, छेडागाड, नलगाडलगायत ठाउँमा स्थानीय सरकारले नै चेतनामूलक तीज गीत प्रतियोगिताको आयोजना गरी मनाएका हुन् ।
हरितालिका तीजको अवसर पारेर महिला श्रृजनशील केन्द्रले आयोजना गरिएको ‘२१औं डाबर गुलावरी तीज फेस्टिबल–श्रृजनशील उद्यमी मेला २०८१’ शुक्रबारबाट सुरु भएको छ ।
गण्डकी – तीज आयो कि नाच्नेडाँडाको रौनक फेरिइहाल्छ। तीज पर्वसँग यसको पुरानो साइनो छ। तीजमा नाचगान हुन थालेपछि ठाउँको नामै नाच्नेडाँडा रहन गएको हो। बागलुङको गलकोट नगरपालिका–७ मल्मस्थित नाच्नेडाँडामा वर्षेनी तीज मेला लाग्छ। स्वतःस्र्फूत ढङ्गले चल्दै आएको मेला अहिले संस्थागत भइसकेको छ। यसपालिको तीजमा पनि नाच्नेडाँडामा दुई दिन मेला चल्यो। आइतबार गाउँका छोरीचेली भेला भएर […]
काठमाडौँ, ६ भदौ । ‘युनाइटेड वल्र्ड ट्रेड सेन्टर’मा आउँदो तीजलाई लक्षित गर्दै आजबाट तीज मेला सुरु भएको छ । काठमाडौँको त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरको चौथो तल्लामा ‘डिइसिसी’ले विशेषगरी महिला उद्यमी तथा व्यवसायीको व्यवसाय विस्तार एवं प्रवर्द्धन गर्ने उद्देश्यले आज तीज मेलाको उद्घाटन गरेको हो । आजदेखि यही १० गतेसम्म सञ्चालन हुनेगरी पाँच दिन चल्ने उक्त […]
सिड्नी। अष्ट्रेलियाको क्वीन्सल्याण्डमा महिलाहरूको महान् चाड हरितालिका तीजको अवसरमा नाइस तीज मेला २०८० को आयोजना गरिने भएको छ। विशाल इन्टरटेनमेन्टको आयोजनामा उक्त कार्यक्रम सेप्टेम्बर ८ तारिख स्ट्र्याथपाइन कम्युनिटी सेन्टर ब्रिस्वेनमा हुन लागेको हो। नाइस होम रियल स्टेट एण्ड नाइस होम लोन एसोसियट र अल्र्ड कर्पोरेट टाइटल स्पोन्सर रहेको तीज मेला २०८० मा चर्चित लोकदोहोरी गायक […]
पर्वत : नेपाली महिलाको महान् पर्व हरितालिका तीज २०७९ को अवसरमा कास्कीको पोखरा महानगरपालिका–१ पुरानो टुँडिखेलमा शुक्रवारदेखि तीज मेला शुरु हुँदै छ ।इन्द्रेणी एकीकृत विकास केन्द्र, पोखरा–१ को आयोजना तथा सुर ताल इभेन्ट एण्ड मल्टिमिडिया प्रा.लि.को व्यवस्थापनमा हुने मेला भदौ १६ भदौसम्म चल्नेछ। मेलाको गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बराल ‘जीवन’ले उद्घाटन गर्नेछन्।उद्घाटनपूर्व मेलास्थल पुरानो टुँडिखेलबाट विभिन्न जातजाति, आमा समूह, संघसंस्था, स्थानीय सहभागी झाँकी सहितका र्
राजधानीमा १२ औं तीज मेला तथा अन्तर्राष्ट्रिय व्यापार मेला २०७६ सुरु जारी छ । राजधानीको त्रिपुरेश्वरस्थित यूनाइटेड वल्र्ड ट्रेड सेन्टर ( डिइसिसी नेपाल) मा आगामी शनिबारसम्म चल्ने मेलालाई यो वर्ष अन्तर्राष्ट्रिय व्यापार मेलाको रुपमा अगाडि बढाइएको हो ।
इभेन्ट म्यानेजर इन्ट्रोडक्सन ट्रेड शो नेपालका अनुसार नेपालको सबैभन्दा ठूलो तीज मेलाको रुपमा विगत १२ वर्षदेखि हुँदै आएको तीज मेलाको यो १२ औं संस्करण हो ।
नेपाली महिलाहरूको महान चाड तीजको अवसर पारेर राजधानीमा ‘१२ औं तीज मेला तथा अन्तर्राष्ट्रिय व्यापार मेला–२०७६’ आयोजना हुने भएको छ । राजधानीको त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड टे«ड सेन्टर (डीईसीसी नेपाल) मा यही भदौ १० गतेदेखि १४ गतेसम्म आयोजना हुने मेलाको तयारी पूरा भएको इभेन्ट म्यानेजर इन्ट्रोडक्सन ट्रेड शो नेपालले जनाएको छ ।
हिन्दु नारीहरुको महान् पर्व हरितालिका तीजको अवसर पारेर तीज मेलाको आयोजना गर्न लागिएको कार्यक्र सह–आयोजक ‘मल्टी डाएनमिक’ ले जानकारी दिएको छ । मेला आउँदो अगस्ट ११ तारिखबाट सुरु हुने बताइएको छ । नेपाली रीतिरिवाजको संरक्षणको लागि कार्यक्रमको आयोजना गरीएको आयोजक सस्थाले जानकारी दिएको छ ।
हिन्दु नेपाली महिलाहरु हरितालिका तीज पर्व हर्ष उल्लासका साथ मनाइरहेका छन् । तीजमा व्रत बसेर शिव पार्वतीको पूजा गरेमा सौभाग्य मिल्ने धार्मिक विश्वास छ । यही विश्वासका साथ आज बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । पशुपतिनाथ मन्दिरमा व्रतालु महिलाहरु तीजको गीत गाउँदै नाचगान गरिरहेका छन् । रंगीबिरंगी बस्त्रमा सजिएका महिलाहरुको…