पर्वत : नेपाली महिलाको महान् पर्व हरितालिका तीज २०७९ को अवसरमा कास्कीको पोखरा महानगरपालिका–१ पुरानो टुँडिखेलमा शुक्रवारदेखि तीज मेला शुरु हुँदै छ ।इन्द्रेणी एकीकृत विकास केन्द्र, पोखरा–१ को आयोजना तथा सुर ताल इभेन्ट एण्ड मल्टिमिडिया प्रा.लि.को व्यवस्थापनमा हुने मेला भदौ १६ भदौसम्म चल्नेछ। मेलाको गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बराल ‘जीवन’ले उद्घाटन गर्नेछन्।उद्घाटनपूर्व मेलास्थल पुरानो टुँडिखेलबाट विभिन्न जातजाति, आमा समूह, संघसंस्था, स्थानीय सहभागी झाँकी सहितका र्