क्वीन्सल्याण्डमा ‘नाइस तीज मेला २०८०’ हुँदै - NepaliPatra

सिड्नी। अष्ट्रेलियाको क्वीन्सल्याण्डमा महिलाहरूको महान् चाड हरितालिका तीजको अवसरमा नाइस तीज मेला २०८० को आयोजना गरिने भएको छ। विशाल इन्टरटेनमेन्टको आयोजनामा उक्त कार्यक्रम सेप्टेम्बर ८ तारिख स्ट्र्याथपाइन कम्युनिटी सेन्टर ब्रिस्वेनमा हुन लागेको हो। नाइस होम रियल स्टेट एण्ड नाइस होम लोन एसोसियट र अल्र्ड कर्पोरेट टाइटल स्पोन्सर रहेको तीज मेला २०८० मा चर्चित लोकदोहोरी गायक […]

सम्बन्धित सामग्री

तीज महोत्सव ‘सृजनशील उद्यमी मेला’ आयोजना हुँदै

तीज महोत्सव–२०८० ‘सृजनशील उद्यमी मेला’ आयोजना हुने भएको छ । महिला सृजनशील केन्द्रको आयोजनामा हरेक वर्ष तीज महोत्सव हुने गर्छ । आगामी भदौ १५ देखि १७ गतेसम्म चल्ने मेलामा यसपटक गत वर्षभन्दा विशेष आकर्षक कार्यक्रम, प्रस्तुती र स्टल रहने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । यस वर्षको तीज मेला २०औं संस्करण भएकाले विशेष हुने आयोजक संस्थाकी अध्यक्ष्य मिलु थापाले बताइन् ।

पोखराको पुरानो टुँडिखेलमा तीज मेला

पर्वत : नेपाली महिलाको महान् पर्व हरितालिका तीज २०७९ को अवसरमा कास्कीको पोखरा महानगरपालिका–१ पुरानो टुँडिखेलमा शुक्रवारदेखि तीज मेला शुरु हुँदै छ ।इन्द्रेणी एकीकृत विकास केन्द्र, पोखरा–१ को आयोजना तथा सुर ताल इभेन्ट एण्ड मल्टिमिडिया प्रा.लि.को व्यवस्थापनमा हुने मेला भदौ १६ भदौसम्म चल्नेछ। मेलाको गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बराल ‘जीवन’ले उद्घाटन गर्नेछन्।उद्घाटनपूर्व मेलास्थल पुरानो टुँडिखेलबाट विभिन्न जातजाति, आमा समूह, संघसंस्था, स्थानीय सहभागी झाँकी सहितका र्‍

त्रिपुरेश्वरमा तीज व्यापार मेला

राजधानीमा १२ औं तीज मेला तथा अन्तर्राष्ट्रिय व्यापार मेला २०७६ सुरु जारी छ । राजधानीको त्रिपुरेश्वरस्थित यूनाइटेड वल्र्ड ट्रेड सेन्टर ( डिइसिसी नेपाल) मा आगामी शनिबारसम्म चल्ने मेलालाई यो वर्ष अन्तर्राष्ट्रिय व्यापार मेलाको रुपमा अगाडि बढाइएको हो । इभेन्ट म्यानेजर इन्ट्रोडक्सन ट्रेड शो नेपालका अनुसार नेपालको सबैभन्दा ठूलो तीज मेलाको रुपमा विगत १२ वर्षदेखि हुँदै आएको तीज मेलाको यो १२ औं संस्करण हो ।