एमसीसीविरुद्ध विमानस्थल अगाडि प्रदर्शन गर्ने पक्राउ

काठमाडौँ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध त्रिभुवन विमानस्थल अगाडि प्रदर्शन गर्ने युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । एमसीसीकी उपाध्यक्ष फतिमा सुमार नेपालमा एमसीसी परियोजनाको पछिल्लो अवस्था बुझ्न आज (मंगलबार) नेपाल आउन लाग्दा युवाहरुले त्रिभुवन विमानस्थल अगाडि प्रदर्शन गरेका हुन् ।

सम्बन्धित सामग्री

बालुवाटारमा प्रदर्शन गर्न पुगेका मिटरब्याजपिडित पक्राउ [तस्बिरहरू]

प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गर्न पुगेका मिटरब्याजपिडित पक्राउ परेका छन्। प्रहरीले बालुवाटारबाट २० जनाभन्दा बढी प्रदर्शनकारीलाई बालुवाटारको तीन नम्बर गेटबाट पक्राउ गरिएको हाे। देशका विभिन्न जिल्लाबाट मिटरब्याजपिडितले काठमाडाैंकेन्द्रित प्रदर्शन जारी राखेका छन्। तस्बिरहरू :   ...

मिटर ब्याज विरुद्ध प्रदर्शन गर्ने १६ जना बानेश्वरबाट पक्राउ (फोटोफिचर)

मिटर ब्याज विरुद्ध प्रदर्शन गर्ने १६ जनालाई प्रहरीले बानेश्वरबाट पक्राउ गरेको छ।

चोलेन्द्र शमशेर जबराको पक्षमा प्रदर्शन गर्ने महिला पक्राउ

काठमाडौं । चोलेन्द्र शमशेर जबराको पक्षमा प्रदर्शन गर्ने एक महिला पक्राउ गरेकी छिन् । पक्राउ पर्नेमा अभियन्ता तारा बराल रहेकी छन् । बुधबार सर्वोच्च अदालत परिसरमा आएर प्रदर्शन गर्न थालेपछि ती महिलालाई प्रहरीले पक्राउ गरेको हो । बरालले सर्वोच्च परिसरमा प्रदर्शन गरिरहेका कानुनव्‍यवसायीहरुमाथि जुत्ता हानेपछि प्रहरीले बराललाई पक्राउ गरेकाे हाे ।

चोलेन्द्रको पक्षमा प्रदर्शन गर्ने महिला पक्राउ

२१ मंसिर, काठमाडौं । प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराको पक्षमा प्रदर्शन गर्ने एक महिला पक्राउ गरेकी छिन् । बुधबार सर्वोच्च अदालत परिसरमा आएर प्रदर्शन गर्न थालेपछि ती महिलालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनी अभियन्ता तारा बराल हुन् ।  बरालले सर्वोच्च परिसरमा प्रदर्शन गरिरहेका  कानुन व्‍यवसायीहरुमाथि जुत्ता हानेकी थिइन्।

एमसिसीविरुद्ध प्रदर्शन गर्ने १३७ जना पक्राउ

काठमाडौँ । प्रहरीले एमसिसीको विरोध गर्दै प्रदर्शन गर्ने १३७ जनालाई पक्राउ गरेको छ । काठमाडौँको नयाँ बानेश्वर, माइतीघर लगायतको स्थानबाट उनीहरुलाई पक्राउ गरिएको काठमाडौँ प्रहरी प्रमुख एसएसपी सुदिप गिरीले बताए । पक्राउ परेकाहरुलाई नगर प्रहरी कार्यालय, भृकुटीमण्डसहित विभिन्न प्रहरी कार्यालयमा राखिएको छ । सरकारले सङ्घीय संसद् भवन नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गर्न नपाउने गरी निषेधित […]

प्रधानन्यायाधीश जबराको पक्षमा प्रदर्शन गर्ने एक दर्जन समर्थक पक्राउ

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्षमा प्रदर्शन गर्नेहरूलाई प्रहरीले पक्राउ गरिरहेको छ । अहिलेसम्म झण्डै एक दर्जन समर्थकहरूलाई प्रहरीले पक्राउ गरेको हो ।  नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै सर्वोच्च अदालतको गेटमा निरन्तर धर्ना दिइरहेको छ । यता प्रधानन्यायाधीश जबराको समर्थनमा पनि समर्थकहरूले प्रदर्शन जारी राखेका छन् । समर्थनमा प्रदर्शन गर्नेहरूलाई भने प्रहरीले पक्राउ गरिरहेको छ ।

सर्वोच्च अदालत अगाडि प्रदर्शन गर्नेहरु पक्राउ

सर्वोच्च अदालतको मूल गेट अगाडि प्रदर्शन गर्नेहरु पक्राउ परेका छन् । नेपाल बार एसोसिएसनको अगुवाइमा भइरहेको प्रदर्शनमा प्रधानन्यायाधीशको पक्षमा नाराबाजी गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको हाे ।

एमसीसी खारेजीको माग गर्दै अमेरिकी दूतावास अगाडि प्रदर्शन, दस जना पक्राउ

नेपालस्थित अमेरिकी दूतावास अगाडि प्रदर्शन गर्ने दस जना पक्राउ परेका छन्। शुक्रबार एमसीसीको विरोधमा प्रदर्शन गर्ने दस जनालाई प्रहरीले पक्राउ गरेको बताइएको छ।

राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध प्रदर्शन गर्ने नेविसंघका एक नेता पक्राउ

काठमाडौँ। राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध प्रदर्शन गर्ने  नेपाल विद्यार्थी संघ (नेविसंघ)का एक विद्यार्थी नेता पक्राउ परेका छन् । संसद् विघटनको विरोधमा प्रदर्शन गरेको अभियोगमा मध्यबानेश्वरको पिपलबोटबाट नेविसंघका पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठी पक्राउ परेका हुन् । त्रिपाठीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीरमा गोबर छ्याप्दै प्रदर्शन गरेकोले पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरले जनाएको छ […]